आइतबार, वैशाख १३, २०८३

यसरी भित्र्याइयो घरघरमा लक्ष्मी (फोटो फिचर)

लक्ष्मीपूजाको साँझ शनिबार देशभर दीपावली गरी घरघरमा धनकी अधिष्ठात्री देवी लक्ष्मी भित्र्याइएको छ।
 |  शनिबार, कात्तिक २९, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं-  लक्ष्मीपूजाको साँझ शनिबार देशभर दीपावली गरी घरघरमा धनकी अधिष्ठात्री देवी लक्ष्मी भित्र्याइएको छ।

National life

लक्ष्मीपूजाको साँझ घरमा उज्यालो भएमा लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वास छ।

सोही विश्वासअनुसार मूलगेटमा विभिन्न रंग मिसाएर कलात्मक रंगोली बनाउने चलन छ। बत्ती बालेर लक्ष्मी भित्र्याएपछि परिवारका सबै मिलेर लक्ष्मीको पूजा गरिन्छ।

कोरोना कहरका बीच राजधानीमा यसपटक विगतमा जस्तो उल्लास देखिएको छैन। 

kumari

प्रकाशित: Nov 14, 2020| 14:10 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।