बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विदेशबाट फर्केकालाई कृषि–कर्ममा लगाउन मुख्यमन्त्री पोखरेलको आग्रह

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विदेशबाट फर्केकालाई कृषि–कर्ममा लगाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

रौतहट र बाराका ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय नाघ्यो

प्रदेश नम्बर २ को रौतहट र बारामा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

नेपाली गायक दिवेश भए अमेरिकन आइडलमा उपविजेता

नेपाली गायक दिवेश पोखरेल अमेरिकाको चर्चित गायन रियालिटी सो अमेरिकन आइडलको १८ औं संस्करणकोउपविजेता बन्न सफल भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

भक्तपुरका २९ जना पत्रकारमा कोरोना देखिएन

नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पिसिआर मेशिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

टोखाबाट २४ जनाको स्वाव संकलन

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

ला लिगाले आजबाट सामूहिक प्रशिक्षण सुरु गर्ने

एजेन्सी– स्पेनिस ला लिगाले आज (सोमबार)बाट सामूहिक प्रशिक्षण सुरु गर्ने भएको छ। जुनमा खेल सुरु गर्ने आशाका साथ लिगले आजबाट सामूहिक प्रशिक्षण सुरु गर्ने बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

नेपालमा ६८, भारतमा ६६ दिन लकडाउन

दुवै देशले पटक पटक थप्दै लकडाउनको अवधि बढाइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

६० जना इन्सपेक्टर डीएसपीमा बढुवा हुँदै (सूचीसहित)

नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

दर्शक बस्ने सिटमा जर्सी, बायर्न शीर्ष स्थानमा कायमै

बिना दर्शक खाली रंगशालामा खेलिरहेका छन् खेलाडी। दर्शक बस्ने कुर्सीमा टिसर्ट टाँगिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँमा दुई मन्त्रीसहितको जम्बो टोली

सिन्धुपाल्चोक- कोरोना भाइरसका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे-९ की महिलाको गाउँमा मन्त्रीसहितको जम्बो टोली पुगेर पीसीआर टेस्टका लागि नमुना परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

टोल बन्द नगर्न र भाडामा बस्नेलाई दुर्व्यवहार नगर्न गृह मन्त्रालयको आदेश

प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सुरक्षा सतर्कताको नाममा टोल बन्द गरेर आवागमनमा अवरोध गर्ने र भाडामा बस्नेमाथि भइरहेको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

सैनिक पोसाकमा पक्राउ परेका युवक सेनाका भगौडा

लकडाउनका बेला सैनिक पोसाक लगाएर मोटर साइकल कुदाउँदा काठमाडौंबाट पक्राउ परेका युवा सेनाका भगौडा भएको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

जेठ २० गतेसम्म लकडाउन गर्ने सरकारकाे निर्णय

सरकारले मुलुकमा जारी लकडाउन १५ दिन थपेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २९५

नेपालमा थप तीन जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

चिकित्सक भन्छन्- बाँकेका मृतक युवकमा कोरोनाको लक्षण थिएन

कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु भएका बाँके नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएको सामाजिक विकास मन्त्रालय प्रदेश ५ का कोभिड- १९ फोकल पर्सन डा. उमाशंकरप्रसाद चौधरीले बताएका...
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

महामारीको बेला भोटको राजनीति नगरौँ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले केही जनप्रतिनिधिले महामारीको बेला पनि भोटको राजनीति गरेको भन्दै त्यसो नगर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

भारतीय सेनाध्यक्षको अभिव्यक्तिको कूटनीति जबाफ दिन माग

नेकपा नेता भीम रावलले कालापानी र लिपुलेकबारे भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाने दिएको अभिव्यक्तिको कूटनीतिक रूपमा खण्डन गर्न नेपाल सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

पहिला मृत्यु अनि कोरोना परीक्षण !

राष्ट्रपतिले 'यो महामारीबाट नेपालमा कसैको पनि ज्यान जाने अवस्था आउन नदिने' घोषणा गर्नुअघि नै धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको कोरोना संक्रमणकै कारण ज्यान गइसकेको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

मृतक युवकमा कोरोना संक्रमण पुष्टिसँगै नरैनापुर सिल, क्वारेन्टाइनमा बढ्यो त्रास

क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

लकडाउनमा ओसारपसार गरेको मदिरा बरामद

कैलालीको अत्तरीयाबाट प्रहरीले लकडाउनको समयमा ओसारपासार गरेको मदिरा बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७