बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘कोरोनापछि भरपर्दो उद्यम कृषि नै हो ’

रुपन्देही क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद एवं कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफ्नो निर्वाचन क्षेत्रका उद्यमी–व्यवसायीहरुसँग कोरोनाको संकट र कोरानापछिको अवस्थाको विषयमा छलफल...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

साेती घटनाका दोषीलाई कानुनी दायरामा ल्याऊ : मानवअधिकार आयोग

अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

प्रदेश २ मा सातामै फर्किए १० हजार नेपाली

भारत सरकारले रेल सञ्चालन गरेसँगै अलपत्र परेका नेपाली स्वदेश फर्कने क्रम तीव्र भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

सिराहामा थपिए ५ कोरोना संक्रमित

सिरहामा मंगलबार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

नेपालकाे नयाँ नक्सा समेटिएकाे संसदको लोगो प्रचलनमा

संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

कोरोना संक्रमित हुने जिल्लामा स्याङ्जा पनि थपियो

कोरोना भाइरसबाट संक्रमित हुने जिल्लामा स्याङ्जा पनि थपिएको छ। मंगलबार जिल्लामा पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण

नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

रुकुम पश्चिमको घटनाबारे के भने गृहमन्त्रीले ? (भिडियोसहित)

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा रुकुम पश्चिममा भएको घटनामा संलग्नलाई कारवाही गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

सोती घटनाको छानबिन गर्न समिति गठन

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

रौतहटमा थपिएका २१ संक्रमित भारतबाट आएका

भारतबाट फर्किएका उनीहरु सबैजना अहिले क्वारेन्टिनमा छन्। संक्रमितको संख्या थपिँदै गएपछि आइसोलेसन बेड व्यवस्थापन गर्न चुनौती थपिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

प्युठानमा क्वारेन्टिन बसेकी महिलाको मुत्यु, ५ दिन अघिमात्र सपरिवार भारतबाट आएकी थिइन्

प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

राष्ट्रिय सभा बैठकको प्रत्यक्ष प्रसारण

नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

क्वारेन्टिनको सुरक्षामा खटिएका दुई सैनिकलाई कोरोना संक्रमण

काठमाडौं– बारामा क्वारेन्टिनको सुरक्षामा खटिएका दुई सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

देशैभरका पत्रकारलाई सुरक्षा सामग्रीको व्यवस्था गर्न देउवाको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभरका पत्रकारहरूलाई कोरोना संक्रमणको जोखिमबाट बच्न सुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

सुसाइड नोट लेखेर १५ वर्षे किशोरले गरे आत्महत्या

काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित पटापमा एक किशोरले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

एमसीसी संशोधन नगरे खारेज गर : साझा पार्टी

एमसीसी सम्झौता संशोधन नगरी जस्ताको तस्तै पारित नगर्न साझा पार्टीले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

महिला सुपरकप रद्द हुने अवस्थामा

महिला सुपर लिग र च्याम्पियनसिप भने रद्द हुने अवस्थामा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

गुल्मीमा गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

यसअघि गुल्मीका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने कुल संक्रमितको संख्या चार पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

कोरोनाका चार महिना : सरकारका चार विवादित निर्णय

सरकारले यी नियमित गरिरहेका काम नै ओझेलमा पर्ने गरी केही विषय विवादित बनेका छन्। विशेषगरी ओम्नी खरिद प्रकरणदेखि लिएर, फ्रन्टलाइनमा खटिएका चिकित्सकलाई स्पष्टीकरण माग्ने, कारबाहीको लागि धम्की दिने, आरडीटी टिकट...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७