बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

क्वारेन्टिनमा मृत्यु हुने क्रम रोकिएन, बैतडीमा एक युवाको शनिबार राति मृत्यु

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

गोरखामा प्रहरी हिरासतमा रहेकालाई पनि संक्रमण

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका १७ वर्षिय एक युवकसहित एकैपटक १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

आजदेखि सुनचाँदीको नयाँ मूल्य तोकिने

पछिल्लो पटक चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रपैयाँ तोकिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

सुप विश्वविद्यालयले पनि अनलाइन पढाउने

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको हो ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

कोरोना भाइरसबाट विश्वभर ४ लाखभन्दा बढीको मृत्यु, भारत बन्यो पाँचौं प्रभावित देश

कुल संक्रमणमध्ये करिब ३१ लाख ५८ हजार एक्टिभ केस रहेकोमा ५३ हजार ५८६ जना गम्भीर बिरामी छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

'अंधेर नगरी चौपट राजा'

परीक्षणको दायरा घटाएर रत्नाकर बन्न खोज्दै छ सरकार।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

देशभरका मालपोत कार्यालय आजदेखि खुल्ने

आज (आइतबार)देखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

सडकमा बस्नेहरुले विमोचन गरे प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त...
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

अहिलेसम्म ७ वटा जिल्लामात्र कोरोनामुक्त

संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

प्रदेश २ : सुरक्षाकर्मीको मनोबल बढाउन पर्याप्त बजेट

भारतसँग खुला सीमा रहेकोले नाकाबाट हुनसक्ने आवतजावत नियन्त्रण सबैभन्दा बढी चुनौती देखिएको छ, प्रदेश दुईमा । लकडाउन कार्यान्वयनदेखि नाका नियन्त्रण, क्वारेन्टिन व्यवस्थापनलगायतमा सुरक्षाकर्मीहरु दैनिक खटिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

यात्रु चार्टर्ड उडानमा प्रतिबन्ध

नागरिक उड्डयन प्राधिकरणले शनिबार एक सूचना जारी गरी कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक अन्य सबै उडानमा रोक लगाएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। शनिबार बिहान मृत्यु भएका युवकको स्वाब परीक्षण गर्दा कोरोना संकक्रमण नदेखिएको डाक्टर प्रमोद पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

दाहसंस्कारपछि कोरोना पुष्टि भएकी महिलाका मलामी खोज्दै मन्त्रालय

दाहसंस्कार भइसकेपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएकी धनगढीकी महिलाको प्रदेश सामाजिक विकास मन्त्रालयले मलामी खोज्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

एक सुरक्षाकर्मीसहित कर्णालीमा ९८ जना संक्रमित थपिए

कर्णालीमा १ सुरक्षाकर्मीसहित शनिबार ९८ जना कोरोना संक्रमित थपिएका छन्। याेसहित कर्णालीमा काेराेना संक्रमितकाे संख्या ५८७ पुगेकाे छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

सेती अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, मृतककाे संख्या १३ पुग्याे

मन्त्रालयले शनिबार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको मृत्यु भएकाे पुष्टि गरेकाे हाे।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, धनुषाका दुई स्वास्थ्यकर्मीमा संक्रमण

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । शनिबार ८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजारभन्दा बढी भएको हो ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

४,१११ जनाको परीक्षण गर्दा ३२३ जनामा कोरोना पोजेटिभ, संक्रमितको कुल संख्या ३,२३५

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार २३५ पुगेको छ। शनिबार थप ३२३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संख्या ३२ सय नाघेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सय नाघ्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ। शनिबार थप १३ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशभर कुल संक्रमितको संख्या एक सय पाँच पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७