सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। शनिबार बिहान मृत्यु भएका युवकको स्वाब परीक्षण गर्दा कोरोना संकक्रमण नदेखिएको डाक्टर प्रमोद पौडेलले जानकारी दिए।
 |  शनिबार, जेठ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २४, २०७७

चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। शनिबार बिहान मृत्यु भएका युवकको स्वाब परीक्षण गर्दा कोरोना संकक्रमण नदेखिएको डाक्टर प्रमोद पौडेलले जानकारी दिए।

माडी नगरपालिकाका २७ वर्षीय उनलाई ज्वरोसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि शुक्रबार अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो।

उनको शनिवार बिहान साढे १० बजे भेन्टिलेटरमा मृत्यु भएको थियो। युवक एक हप्ताअघि भारतको नयाँदिल्लीमा उपचार गराएर फर्किएको र उनको मेरुदण्डको हड्डी भाँच्चिएको बुझिएको छ।

उनी भारतमा करिव आठ महिना देखि उपचार गराईरहेका थिए।

प्रकाशित: Jun 06, 2020| 20:30 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।