शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकीमा ६ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशका थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

जसपाले सरिता गिरीलाई सांसद र पार्टीबाटै निकाल्ने

लिम्पियाधुरा नेपालको नभएको दाबी गर्दै आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबैबाट हटाइने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

होम डेलिभरी सेवा काठमाडौं उपत्यकाभरि विस्तार गर्दै सरकारी खाद्य कम्पनी

बन्दाबन्दीमा चक्रपथभित्र अनलाइनमार्फत् होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

भरतपुर अस्पतालमा कोरोना संक्रमित हिँड्ने बाटै अलग

भरतपुर अस्पतालमा राखिएका कोरोना सङ्क्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

बेइजिङमा लगातार दोस्रो दिन कोरोना संक्रमणको रेकर्ड

पछिल्लो २४ घन्टामा चीनमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ, जसमा ३६ जना राजधानी बेइजिङका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

वैकल्पिक सिकाइको शुभारम्भ गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिको घोषणा गर्दै सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

प्रधानमन्त्रीद्वारा वैकल्पिक सिकाइको शुभारम्भ (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भ गरेका छन्। नेपाल टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रमले वैकल्पिक सिकाइको शुभारम्भ गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

बढ्दाे आर्थिक अपराध, हुन्डीमा हराएको अर्थतन्त्र

हुन्डी कारोबार विदेशी विनिमयको अपचलन, आर्थिक अपराधलाई प्रोत्साहन, छाया अर्थतन्त्रको विकास गर्ने र राजस्व छल्ने माध्यम हाे। साथै चोरी, तस्करीजस्ता आपराधिक क्रियाकलाप वृद्धि गर्ने आधारसमेत हाे।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

मदिराले लठ्याएर बालिका बलात्कार गरेको आरोपमा पक्राउ

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक जना आइतबार पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

आज सातै प्रदेशका सरकारले यस्तो ल्याउँदैछन् बजेट

कृषि, रोजागारीसहितका उत्पादनमुलक क्षेत्रलाई जोड दिदैं स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा प्राथमिकतामा राखेका आज सातै प्रदेशले बजेट ल्याउँदै छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

पर्वतको पहिरोमा दुई परिवारका ९ जनाको शव भेटियो, एक किशोरी अझै वेपत्ता

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले पुरिएका ९ जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

आईजीपीको दौडमा पाल र थापा, कसको सम्भावना कति ?

आईजीपीका दुई प्रतिस्पर्धी शैलेश थापा क्षेत्री र हरिबहादुर पालले आफ्नो पक्षमा लविङ तीव्र बनाएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई विद्यालयललाई महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

बुन्डेसलिगामा साल्के र लिभरकुसनको बराबरी

एजेन्सी– बुन्डेसलिगाको गएराति सम्पन्न खेलमा लिभरकुसनले साल्केसँग १–१ गोलको बराबरी खेलेको छ। साल्केको मैदान भेल्टिनस एरियाना मैदानमा सम्पन्न खेलमा उनीहरुले बराबरी खेलेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

ला लिगामा रियलको सहज जित

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि दावेदार रियल मड्रिडले आइवरमाथि ३–१ को सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

८२ दिनपछि देश अनलक हुँदै, तर खुल्ने छैनन् यी क्षेत्र*

मुलुक ८२ दिन लामो लकडाउनबाट अनलकतर्फ गएको छ । यद्यपि, सबैक्षेत्र र व्यवसाय भने खुल्ने छैनन् ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

सात अर्ब घटाएर बजेट ल्याउँदै प्रदेश १ सरकार

विराटनगर– प्रदेश १ सरकारले सोमबार (आज) करिब ३५ अर्बको बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछ । चालू आर्थिक वर्षको तुलनामा करिब ७ अर्ब घटाएर आगामी आवको बजेट आउन लागेको हो ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

बेइजिङमा कोरोनाका ५३ संक्रमित, सी फुड र तरकारी बजार बन्द

कोभिड–१९ बाट सङ्क्रमित ५३ नयाँ बिरामी भेटिएपछि चीनले राजधानीस्थित प्रमुख सीफुड र तरकारी बजार सिनफादी बजारलाई बन्द गर्ने घोषणा गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

आजबाट सरकारी कार्यालयसहित २१ क्षेत्र खुल्ने, यस्ता नियम लागू

आजबाट २१ किसिमका क्षेत्र खुला भएको छ भने दुई सिफ्टमा सरकारी कार्यलय खुल्ने भएको छ । निजी सवारी साधन बेरोकटोक सञ्चालनमा आउने भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७