नेपाल विद्युत प्राधिकरणको बर्दिबास उप–वितरण केन्द्रमा कार्यालय प्रमुखसहित आठ कर्मचारीले विद्युत महशुल बापतको करिब साढे ३४ लाख रकम हिनामिना गरेको खुलेको छ।
काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिब एक करोड ८ लाख ५० हजार मूल्यसँगै ड्राफ्टमा नाम दर्ता गराएका छन्। सीपीएलमा नाम दर्ता गराउने उनी एकमात्र नेपाली...
एनआईसी एशिया बैंकले ल्याएको अतुलनीय तथा असीमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमाबापत बैंकका दुई जना ग्राहकलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख...
रुपन्देहीका गाउँपालिकाहरुले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएका छन्। कोभिड–१९ ले पारेको असरसँग जुध्ने एकमात्र विकल्प कृषि नै देखेका छन् गाउँपालिकाले ।
संयुक्त राज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिबाना भुक्तानी गर्न आदेश दिएको छ...
न त सत्ताधारी दलसँग नागरिकताका लागि नेपाली नागरिकले विवाह गरी ल्याएको विदेशी महिलाले सात वर्ष पर्खनुपर्ने प्रावधानका पछाडि कुनै स्पष्ट तर्क छ न त प्रमुख प्रतिपक्ष र मधेस केन्द्रित दलहरुसँग...
कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले लामो समयदेखि रिक्त रहेका पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरेको छ।