शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यातायात व्यवसायी र मजदुरका समस्याबारे कांग्रेस गम्भीर

कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक यातायात क्षेत्रमा देखिएमा समस्या समाधान लागि पार्टीका तर्फबाट रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

उद्योग वाणिज्य महासंघमा चुनावको चटारो, दुई प्यानल एकैदिन घोषणा

नेपाल उद्योग वाणिज्य महासंघमा चुनाव लागेको छ। आगामी नेतृत्वका लागि महासंघ चुनावमा होमिएको हो। महासंघको साधारणसभा यही साउन २६ र २७ गते हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

सुदूरपश्चिममा सवारी कर जरिबाना मिनाहा

सुदूरपश्चिम प्रदेश सरकारले दुई आर्थिक वर्षको सवारी कर जरिबाना मिनाहा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

आईएमई रेमिटेन्समार्फत बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा हुने

आईएमई रेमिटेन्समार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा रियल टाइममा (तुरुन्तै) जम्मा हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

धरहरा पुनःनिर्माणका ७० कामदार क्वारेन्टिनमा

धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

१०१ वर्षकाे उमेरमा जग्गाधनी पुर्जा पाउँदाकाे खुसी

कास्कीको मादी गाउँपालिका–९ मुग्राबेसीका १०१ वर्षीय भूमिहीन जसबहादुर थापाले जग्गाधनी पुर्जा प्रदान पाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

घण्टाकर्ण र गाईजात्रामा भीडभाड गर्न रोक

भक्तपुर नगरपालिकाले चाडपर्वमा भीडभाड नगरी मनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

कोरोनाविरुद्धको खोपले मानिसको प्रतिरक्षा प्रणाली बढायो, थप परीक्षण गरिँदै

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा अमेरिकालाई महत्वपूर्ण सफलता हात लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

विदेशी विद्यार्थीको भिसा रद्द गर्ने निर्णय ट्रम्प प्रशासनद्वारा फिर्ता

कानूनी चुनौतीको सामना गर्नुपर्ने भएपछि अमेरिकाले विदेशी विद्यार्थीको भिसा रद्द गर्ने निर्णय फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १५ जना कोरोनामुक्त

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका १५ जना कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

विदेशमा अलपत्र नेपालीको तेस्रो चरणको उद्धार हुँदै

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

सुनको मूल्यमा रेकर्ड, तोलाको ९३ हजार नजिक

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

विप्लव समूहका सेती महाकाली इन्चार्ज पक्राउ

विप्लव समूहका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

संखुवासभा पहिरोमा हराएका ११ जनाको खोजी जारी, खोजीमा खटिनेको पनि मृत्यु

सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजी कार्य जारी छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

पोखरामा मास्क नलगाउने ११० जनामाथि कारबाही

पोखरामा मास्क नलगाई हिँड्ने ११० जना कारबाहीमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता २० जनाको खोजी जारी, भाेटेकाेशीले बगाएको आशंका

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोसी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

देवघाटमा यस वर्ष बोलबम मेला नहुने

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

गण्डकीमा थप २५ जनालाई कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

ओली र प्रचण्डबीच आज विशेष वार्ता हुने, जुट्ला त सहमति ?

नेकपा भित्रको जारी विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विशेष वार्ता हुने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७