बुधबार, भदौ १०, २०८३

सुनको मूल्यमा रेकर्ड, तोलाको ९३ हजार नजिक

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
 |  बुधबार, असार ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३१, २०७७

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकेको छ। यो मूल्य अहिलेसम्मकै बढी हो।

हिजो मंगलबारको तुलनामा आज तोलामा ६०० रुपैयाँ बढेको हो।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३६० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य पनि तोलाको १ हजार ५ रुपैयाँ पुगेको छ।

प्रकाशित: Jul 15, 2020| 11:08 बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्