शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङको सुविधा

विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

मौद्रिक नीति : कार्यविधि सरल बनाउन कांग्रेसको सुझाव

नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७७/७८ मा पुनःकर्जा कोष विस्तार भएअनुसार यसको पूर्णउपयोग हुने वातावरण निर्माण गर्न कार्यविधि/परिपत्रहरुमार्फत् सरलीकरण गर्नुपर्ने सुझाव दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

किताबको अम्मल लगाइदिने बलोच बुकम्यान

पत्रकारिता सुरु गर्दासम्म मलाई यसबारे गलत जानकारी मात्रै थियो। पहिलो बुझाइ थियो– पत्रकारले तलब पाउँदैनन् र, आम्दानी थोरै हुने व्यक्तिलाई कसैले छोरी दिँदैन।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पताल भर्ना

 कोरोना भाइरसबाट संक्रमित चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या मुम्बईको एक अस्पतालमा भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

हतियार प्रहार गरेको आरोपमा दुई जना पक्राउ

कैलालीको धनगढीमा धारिलो हतियार प्रहार गरि दुई जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

धनगढीमा ‘ग्याङ फाइट’, दुई घाइते

धनगढीमा दुई युवा समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

पाँचथरका सबै क्वारेन्टिन खाली

पाँचथरका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

खोलाले बगाउँदा बालिकाको मृत्यु

धनगढी– कैलालीमा माछा मार्ने क्रममा खोलाले बगाएर बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

कोरोनाबाट मर्नेको संख्या ६ लाख नाघ्यो, अमेरिका र ब्राजिलमा मात्र २ लाखभन्दा बढी

विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

साहित्यकार आत्रेयको निधन

लाटो साथी उपनामबाट परिचित संस्कृत र नेपाली भाषाका विशिष्ट विद्वान् विष्णुराज आत्रेयको ७५ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

रोकिएन किताबको बाटो

अनलाइन अर्डर लिएर घरघरमा किताब डेलिभरी गरिदिने कम्पनीले पाठकलाई सुविधा मात्रै दिएका छैनन्, पठनसंस्कृतिमा पनि टेवा दिइरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

किताबको अम्मल लगाइदिने बलोच बूढा

मैले महँगा किताब किन्न नसक्ने थाहा पाएपछि उनले मलाई उधारोमा किताब दिइरहे। पछिपछि त मैले उनलाई तिर्नुपर्ने रकम कति छ र कहिलेसम्म तिर्नुपर्ने हो भन्ने हिसाब राख्न पनि छोडें।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

लकडाउनमा सिर्जना : विषय फुर्‍यो, कलम चलेन

कुनै शान्त र आनन्दको स्थितिमा लेख्नुभन्दा संघर्षका बेला लेख्नु फरक हुन्छ। संघर्षकालको अनुभव सिर्जनामार्फत अभिव्यक्त हुँदा त्योे झन् रोचक बन्न सक्छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

‘मेहन्दी लगाउँदा विचार गरौँ’

कतिपयले मेहन्दीलाई पारिवारिक प्रेमसँग जोडेर पनि हेर्ने गरेका छन् । विवाहित महिलाले पतिको दिर्घायुको कामना गर्दै मेहन्दी लगाएको पाइन्छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

चित्रकला सिर्जनामा उभार

संकटकाे पीडालाई कलाकारले आफ्ना सिर्जनामा प्रस्तुत गरेर यस क्षेत्रमा नयाँ आयाम थपिदिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

साहित्यिक मन्थन भर्चुअलतिर

कोरोना संकटले हामीलाई अकस्मात् ‘डिजिटल’ तर्फ धकेलिदिएको छ। दर्शक/श्रोताको ‘वाह वाह’ ले प्रेरित गर्ने र माहोल जमाउने साहित्यिक कार्यक्रम पनि डिजिटलाइज्ड भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

देशभर मनसुनी वायुको प्रभाव : तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञाव विभागले आज (शुक्रबार) देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

ईपीएलमा वेस्ट हामको सहज जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वेस्ट हामले वाटफोर्डमाथि सहज जित निकालेको छ। वेस्ट हामको लन्डन रंगशालामा सम्पन्न खेलमा उसले ३–१ गोल अन्तरको जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

मौद्रिक नीति सकारात्मक : कांग्रेस

‘कोभिड–१९ का कारण व्यवसायिक क्षेत्रमा देखिएको शैथिल्य अन्त्य गर्नका लागि सहुलियत ब्याजदरमा स्रोतको उपलब्धता मौद्रिक उपायबाट दिइने वास्तविक प्रोत्साहन हुन्,’ समितिका संयोजक विनोद चौधरीले भने, ‘पुनःकर्जा सुविधालाई सहजीकरण गरी द्रुत...
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

सिन्धुपाल्चोक पहिरोमा एकजनाको शव फेला, दुई अझै बेपत्ता

बिहीबार बिहानीपखको पहिरामा परी बेपत्ता रहेका भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा तीन जनामध्ये एकको शव फेला परेको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७