बिहीबार, चैत ५, २०८२

ईपीएलमा वेस्ट हामको सहज जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वेस्ट हामले वाटफोर्डमाथि सहज जित निकालेको छ। वेस्ट हामको लन्डन रंगशालामा सम्पन्न खेलमा उसले ३–१ गोल अन्तरको जित निकालेको हो।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वेस्ट हामले वाटफोर्डमाथि सहज जित निकालेको छ। वेस्ट हामको लन्डन रंगशालामा सम्पन्न खेलमा उसले ३–१ गोल अन्तरको जित निकालेको हो।

National life

जितका लागि माइकल एन्टोनियो, थोमस सोउसेक र डेसियन राइसले गोल गरे। एन्टोनियोले खेलको छैटौं मिनेटमै गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै त्यसको ४ मिनेट नबित्दै सोउसेकलेगोल गरे। र, अग्रता दोब्बर बनाए।

राइसले खेलको ३६ औं मिनेटमा गोल गरेपछि वेस्ट हाम पहिलो हाफमै तीन गोलले अघि रह्यो। दोस्रो हाफमा भने घरेलु टिमले गोल गर्न सकेन। वाटफोर्डका ट्रोनि डिनीले सान्त्वना गोल गरे।

जिसँगै वेस्ट हामको ३७ अंक छ। ऊ अंकतालिकाको १५ औं स्थानमा छ भने पराजित वाटफोर्ड ३४ अंकका साथ १७ औं स्थानमा छ।

प्रकाशित: Jul 18, 2020| 07:00 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।