आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मर्नेको संख्या ६ लाख नाघ्यो, अमेरिका र ब्राजिलमा मात्र २ लाखभन्दा बढी

कोरोनाबाट मर्नेको संख्या ६ लाख नाघ्यो, अमेरिका र ब्राजिलमा मात्र २ लाखभन्दा बढी

विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्यांकअनुसार कोरोना संक्रमितको कुल संख्या १ करोड ४० लाख नाघेको छ।

संक्रमित र मृत्यु दुवै हिसाबले पहिलो नम्बरमा अमेरिका छ। त्यहाँ ३६ लाख ४१ हजारभन्दा बढी संक्रमित छन्। दोस्रो नम्बरमा रहेको ब्राजिलमा २० लाख र तेस्रोमा रहेको भारतमा १० लाखभन्दा बढी कोरोना संक्रमित छन्।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १७६ पुगेको छ। त्यसैगरी ब्राजिलमा ७७ हजार ८५१ जनाको ज्यान गएको छ।

अमेरिका र ब्राजिलमा गरेर २ लाख १७ हजार २७ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 18, 2020| 10:41 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।