बुधबार, भदौ १०, २०८३

खोलाले बगाउँदा बालिकाको मृत्यु

धनगढी– कैलालीमा माछा मार्ने क्रममा खोलाले बगाएर बालिकाको मृत्यु भएको छ।
 |  शनिबार, साउन ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३, २०७७

धनगढी– कैलालीमा माछा मार्ने क्रममा खोलाले बगाएर बालिकाको मृत्यु भएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–६, बसन्तामा माछा मार्ने क्रममा खोलाले बगाएर १२ वर्षिया बालिका उर्मिला चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

खोलाले बगाएको झण्डै २ घण्टा पछि बालिको शव फेला परेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

प्रकाशित: Jul 18, 2020| 10:49 शनिबार, साउन ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।