आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

होटल क्षेत्रका कर्मचारीको ३६ प्रतिशतले तलब कटौती

लकडाउनको समयमा होटल तथा रेष्टुरेन्ट व्यवसायमा कार्यरत कर्मचारीको तलब ३६.४ प्रतिशतले कटौती भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

अख्तियारका ८० कर्मचारीको पीसीआर परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

नेकपा अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,५७५ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५७५ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

बेरुतका नेपाली सुरक्षित

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विष्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

लकडाउनमा उद्योग/व्यवसायले हटाए २२ प्रतिशत कर्मचारी

लकडाउनको समयमा उद्योग/व्यवसायले २२.५ प्रतिशत कर्मचारी कटौती गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

प्रहरीले राम्रो काम नगरे सिधै हेडक्वार्टरमा उजुरी दिन सकिने

प्रहरी सेवालाई थप चुस्तदुरुस्त एवं विश्वसनीय बनाउने क्रममा नेपाल प्रहरीले सेवाग्राहीको गुनासो वा उजुरी तत्कालै सुनेर सम्बोधन गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

आइसोलेसन वार्ड बनाएर सबै बिरामीको उपचार गर्न निजी अस्पताललाई प्रशासनको निर्देशन

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निजी अस्पतालहरूलाई पनि आइसोलेसन वार्ड निर्माण गरी बिरामीको उपचार गर्न निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

पोखरामा एक प्रहरीलाई कोरोना संक्रमण

संक्रमित प्रहरी कहाँ कहाँ गए, कसरी संक्रमण भयो र उनीसँगको सम्पर्कमा को को आए भन्ने विषयमा खोजी कार्य भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

दाहाल-नेपाल समूहको भेलापछि दुई अध्यक्षबीचको छलफल अनिश्चित, खुमलटारमा दाहाल-नेम्वाङ भेट

ओली र दाहाल निकटका स्रोतहरुले छलफल गर्ने कुनै टुंगो नभएको बताएका छन्। नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले अहिलेसम्म छलफल गर्ने विषयमा केही टुंगो नलागेको जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

भारतीय महावाणिज्य दूतावासका कर्मचारीमा देखियो कोरोना

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

कविताबाटै सरकारलाई झटारो

नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

भक्तपुरमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु

भक्तपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

काेराेना संक्रमित मन्त्री यादवसँग भेटेका प्रधानमन्त्री ओली पनि कन्ट्याक्ट ट्रेसिङमा

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीसँग पछिल्लोपटक भेट गरेका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

विप्लव समुहका रुकुम जिल्ला सेक्रेटरीसहित ४ पक्राउ

प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रुकुम जिल्ला सेक्रेटरी सहित चार जना पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

तीन जनामा कोरोना पुष्टि भएपछि मिर्चैयामा लकडाउन

सिरहाको मिर्चैया नगरपालिकामा कोरोना संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

भारतमा कोरोना अस्पतालमा आगलागी, ८ बिरामीको मृत्यु

भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा भीषण आगलागी भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

सुनको मूल्य आज पनि बढ्यो, तोलाको एक लाख दुई हजार ५००

दुई साताभन्दा बढी समयदेखि रेकर्ड कायम भइरहेको सुनको मूल्य आज पुनः बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

भारतमा २४ घन्टामा ५६,२८२ जना कोरोना संक्रमित, ९०४को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा ५६ हजारभन्दा बढी जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७