बिहीबार, भदौ ११, २०८३

तीन जनामा कोरोना पुष्टि भएपछि मिर्चैयामा लकडाउन

सिरहाको मिर्चैया नगरपालिकामा कोरोना संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– सिरहाको मिर्चैया नगरपालिकामा कोरोना संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएको छ।

नगरपालिकाको वडा नम्बर ६ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि ३२ साउनसम्म लकडाउन घोषणा गरिएको हो।

नगरपालिकामा बसेको आपतकालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख श्रवण यादवले जानकारी दिए। नगरपालिकाले लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह पनि गरेको छ। रासस

पढ्नुस्:

कोरोनाको जोखिम बढेपछि १४ जिल्लामा निषेधाज्ञा

प्रकाशित: Aug 06, 2020| 11:29 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।