बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय महावाणिज्य दूतावासका कर्मचारीमा देखियो कोरोना

भारतीय महावाणिज्य दूतावासका कर्मचारीमा देखियो कोरोना

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

वीरगंज- वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।

दूतावासका एक जना ३० वर्षीय पुरुष कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको दुतावासले जनाएको छ। कर्मचारीमा कोरोना देखिएपछि दूतावासमा सतर्कता अपनाइएको छ।

बिहीबार दुतावासका कर्मचारीसँगै चिकित्सक, सैनिक, शिक्षक, बैंकका कर्मचारीसहित ४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित: Aug 06, 2020| 12:19 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।