शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा २४ घन्टामा ५६,२८२ जना कोरोना संक्रमित, ९०४को मृत्यु

भारतमा २४ घन्टामा ५६,२८२ जना कोरोना संक्रमित, ९०४को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा ५६ हजारभन्दा बढी जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

National life
Laxmi sunrise bank
kumari

भारतमा पछिल्लो २४ घन्टामा ५६ हजारभन्दा बढी जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

समाचार संस्था एएनआईका अनुसार उक्त अवधिमा त्यहाँ ५६ हजार २८२ जनामा संक्रमण देखिएको छ। यससँगै भारतमा कोरोना संक्रमित १९ लाख ६४ हजार ५३७ जना पुगेका छन्। भारतमा १३ लाख २८ हजार ३३७ जना कोरोना संक्रमित निको भइसकेका छन्।

यस्तै, भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ९०४ जनाको मृत्यु भएको छ। यससँगै भारतमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४० हजार ६९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 06, 2020| 10:43 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।