सवारीसाधनमा जोरबिजोर प्रणाली लागू, सार्वजनिक सवारी प्रयोगमा जोखिम तथा सामाजिक दुरी कायम राख्नुपर्ने जस्ता कारणले कतिपयले साइकल यात्रालाई उपयुक्त विकल्पका रूपमा रोजे।
निश्चय नै कुनै पनि मौलिक भाषाको कृतिलाई अर्को भाषामा अनुवाद गर्नु गाह्रो काम हो। त्यसमाथि साहित्यिक कृति अनुवाद गर्ने क्रममा लेखकको मर्म, विचार, शैली र शिल्पको विशेष ख्याल गर्नुपर्ने हुन्छ।
काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएको भएपनि आर्थिक परिसूचक राम्रो रहेको बताएका छन्।