मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज ८९९ जनामा कोरोना पुष्टि, ५८८ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

थप ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २२८ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

उपत्यकामा झन्डै तीन सय संक्रमित थपिए

काठमाडौं– काठमाडौं उपत्यकामा आज सोमबार २९८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

कोरोनाको २४ घण्टे अपडेट (LIVE)

नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

विराटनगरमा फुड बैंक सञ्चालन

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सोमबारदेखि विराटनगरमा फुड बैंक सञ्चालनमा ल्याइएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

पर्सामा आठ महिलासहित ३४ जना नयाँ संक्रमित थपिए

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

प्रदेश १ मा ५६ संक्रमित थपिए, ५४ डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

सीमामा पाल टाँगेर सुरक्षा दिँदै सशस्त्र प्रहरी

कपिलवस्तुका ५२ स्थानमा पाल टाँगेर सीमा सुरक्षा गरिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन भदौ अन्तिमदेखि सर्वेक्षण गरिने

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भदौ अन्तिमदेखि देशभर ‘सेरो सर्वेक्षण’ गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

गुगलमा ‘कोरोना भाइरस’ भन्दा धेरै खोजिए ‘मेस्सी’

मेस्सीले अगस्ट २४ मा बार्सिलोना बोर्डलाई आफूले क्लब छोड्ने भन्दै पत्र पठाएका थिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

पूर्वेली लोक भाका ‘नभेटेको धेरै भो’ सार्वजनिक

पूर्वेली लोक भाकाको गीत ‘नभेटेको धेरै भो’को भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

बिरामी भर्ना गर्न मन्त्रालयको सिफारिस चाहिने व्यवस्था खारेज गर्न ३७ संघसंस्थाको माग

कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्नको लागि स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिने व्यवस्था खारेज गर्न विभिन्न संस्थाहरुले माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

कारागारमा संक्रमण बढ्यो भनेर आत्तिनु पर्दैन : महानिर्देशक द्रोण पोख्रेल (अन्तरवार्ता)

देशभरका सातवटा कारागारमा संक्रमण देखिएको छ। १०९ जना कैदीबन्दीलाई संक्रमण भइसकेको छ। तीमध्ये ४९ जना संक्रमणमुक्त भइसकेका छन्। ६० जना उपचाररत छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं- नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव श्रोत एवम् प्रशासन विभागले ७२ जनाको सरुवा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

चितवनमा माछा चोर्न जाँदा करेन्ट लागेर २ को मृत्यु

चितवनमा अर्काको पोखरीमा माछा चोर्न गएका २ जनाको करेन्ट लागेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

पर्यटन बोर्डका सीईओको भनाइप्रति टान असन्तुष्ट, व्यवसायीसँग माफी माग्न आग्रह

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले पर्यटन व्यवसायीसँग माफी माग्नुपर्ने बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

सुनचाँदीको भाउ थोरै बढ्यो

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको भाउ केही बढेको छ। छापावाल सुन हिजोको तुलनामा आज तोलामा ३०० रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

मूलपानी बन्यो पहिलो राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको च्याम्पियन

मूलपानी तेक्वान्दो डोजाङ प्रथम भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

विज्ञ भन्छन्- 'जथाभावी मास्क फाल्दा झनै कोरोनाको जोखिम बढ्यो'

प्रयोग गरिएका मास्क जथाभावी फाल्ने प्रवृत्तिले कोरोना भाइरस संक्रमणको जोखिम थप बढाएको विज्ञहरुले बताएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा विदेशी विनिमय सञ्चिति १४ खर्ब एक अर्ब ८४ करोड पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७