शुक्रबार, भदौ १२, २०८३

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं- नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव श्रोत एवम् प्रशासन विभागले ७२ जनाको सरुवा गरेको हो।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव श्रोत एवम् प्रशासन विभागले ७२ जनाको सरुवा गरेको हो।

भदौ महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट लिने गरेर उनीहरुको सरुवा गरिएको हो।

सरुवासँगै उपत्यकाका केही वृत्तका प्रमुख र कतिपय जिल्लाका प्रमुख फेरिएका छन्। महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगुम कुँवरको केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएको छ भने उनको ठाउँमा अपिलराज बोहरालाई पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखमा अनुपम श्रेष्ठको सरुवा भएको छ। सल्यानको प्रहरी प्रमुखका रुपमा डिएसपी गोविन्द थापालाई पठाइएको छ। त्यस्तै चक्रबहादुर शाहलाई कालिकोट र चित्रप्रसाद भट्टराईलाई मुगुको प्रहरी प्रमुखमा पठाइएको छ।

प्रकाशित: Aug 31, 2020| 13:13 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।