शुक्रबार, भदौ १२, २०८३

पर्सामा आठ महिलासहित ३४ जना नयाँ संक्रमित थपिए

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण भएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

पर्सा– पर्सामा थप ३४ जनामा कोरोना संक्रमण भएको छ।

संक्रमित हुनेमा आठ महिला र २६ पुरुष छन्। नारायणी अस्पतालका प्रवक्ता डा. चितरञ्जन साहका अनुसार पर्सामा चार सय ९० महिलासहित दुई हजार एक सय ९४ जना संक्रमित पुगेका छन्।

पछिल्लोपटटक संक्रमित हुनेमा वीरगन्ज महानगरपालिकाका–११ का ४ महिलासहित १२ जना छन्। वडा नम्बर २० का एक महिलासहित दुई जना, कालिकामाई गाउँपालिकाका एक महिलासहित नौ जना, वडा नम्बर ३ का एक महिलासहित चार जना, वडा नम्बर ४ का चारजना छन्।

 

प्रकाशित: Aug 31, 2020| 16:01 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।