शुक्रबार, भदौ १२, २०८३

सुनचाँदीको भाउ थोरै बढ्यो

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको भाउ केही बढेको छ। छापावाल सुन हिजोको तुलनामा आज तोलामा ३०० रुपैयाँले बढेको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको भाउ केही बढेको छ। छापावाल सुन हिजोको तुलनामा आज तोलामा ३०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९७ हजार ५०० रुपैयाँ कायम गरेको छ।

यस्तै तेजाबी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ। हिजो आइतबार ९६ हजार ७०० रुपैयाँ प्रतितोला थियो।

यसैगरी चाँदीको भाउ आज प्रतितोला २५ रुपैयाँले बढेको छ। हिजो आइतबार १३४० रुपैयाँमा स्थिर रहेको चाँदी आज तोलाको १३६५ पुगेको महासंघले जनाएको छ।

 

प्रकाशित: Aug 31, 2020| 12:03 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्