मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाको २४ घण्टे अपडेट (LIVE)

नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

आठ महिनापछि वुहानका शैक्षिक संस्था खुले, यस्तो देखियो

पूर्वी चीनको वुहानमा १४ लाख बालबालिका डिसेम्बरपछि पहिलो पटक विद्यालयमा पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

‘तीन वर्षभित्र ६ हजार मेगावाट बिजुली’

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले विद्युत् उत्पादन क्षमता आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्ने बताएका छन्। अहिले १३ सय ६० मेगावाट छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

प्रदेश १ मा ८७ जना संक्रमित थपिए

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १८७ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

तानाशाहविरुद्ध लडेको बार्सिलोना मेस्सीसँग कठोर !

बार्सिलोना स्वतन्त्रताको आन्दोलनमा छ भने रियल मड्रिड स्पेनको राजपरिवारसँग जोडिएको क्लब हो। यो सबैभन्दा महँगा खेलाडी किन्न सक्ने क्लबका रुपमा विश्वभर प्रसिद्ध छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

उपत्यकाको निषेध आदेश खुकुलो पार्ने कि अझ कडा बनाउने ? निर्णय भोलिमात्रै

भर्चुअल बैठकमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच मुख्यतया यी दुई र अन्य विकल्पमा पनि छलफल भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

अन्तःशुल्कको विवरण बुझाउन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं– आन्तरिक राजस्व विभागले अन्तःशुल्कको विवरण बुझाउन आग्रह गर्दै सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

ला लिगाको खेल तालिका सार्वजनिक

काठमाडौं– स्पेनिस फुटबल फेडेरेसनले आगामी सिजनको ला लिगा सेप्टेम्बर १३ बाट हुने बताएको छ। उसले आउँदो सिजन २०२०–२१ का खेल\ तालिका पनि सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

स्वास्थ्यकर्मीकाे लागि निःशुल्क बस सञ्चालनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा नेपाल स्काउट, नेपाल चिकित्सक संघ र हिसानले उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीको लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

बाढीपीडितको बास जंगल र सडकमा (फोटोफिचर)

भदौ १४ गतेको वर्षापछि आएको बाढीले धनजनको क्षति व्यहोरेका कैलालीको भजनी नगरपालिकाका बाढीपीडित अहिलेसम्म आफ्नो घरमा फर्किन सकेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

केन्द्रीय कारागारका चार कैदीको उपचारका क्रममा मृत्यु, एक जनामा कोरोना पुष्टि

काठमाडौं– केन्द्रीय कारागार सुन्धारामा उपचारका लागि बाहिर जिल्लाबाट ल्याइएका चार जना कैदीको मृत्यु भएको छ। तीमध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

इंग्ल्यान्ड र पाकिस्तानबीच अन्तिम खेल हुँदै

काठमाडौं– तीन टेस्ट सिरिज र तीन टी–२० सिरिजका लागि दुई महिनाअघि इंग्ल्यान्ड प्रस्थान गरेको पाकिस्तानले आज घरेलु टिमसँग अन्तिम खेल खेल्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

ट्राफिक सचेतनाका लागि सडकमा ‘डमी ट्राफिक प्रहरी’

ट्राफिक सचेतना अभिवृद्धि गर्न महानरीय ट्राफिक प्रहरी महाशाखाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनीकरण गर्नका लागि उपत्यकाका विभिन्न स्थानका सडकमा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखेको...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

रौतहटमा ३ सातामा ४ जनाको हत्या

रौतहटको गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भयो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

कोरोना संक्रमितको उपचारका लागि स्वयंसेवक माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वयंसेवकको रुपमा कोरोना संक्रमितको उपचार गर्न चाहने स्वयंसेवक स्वास्थ्यकर्मीको आवेदन माग गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

पूर्वबेलायती राजदूत मोरिसको शव चार महिनापछि भेटियो

हराएको चार महिनापछि नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

कोरोनाबाट १२ घण्टामा पूर्वन्यायाधीशसहित ९ जनाको मृत्यु, कहाँ कतिको ज्यान गयो ?

चितवनमा ४, वीरगन्जमा ३, धरानमा एक र काठमाडौंमा एक जनाको मृत्यु भएको हो । काठमाडौंमा मृत्यु भएका संक्रमित पूर्व न्यायाधीश हुन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

निषेध आदेशबारे निर्णय गर्न उपत्यकाका सीडीओको भर्चुअल बैठक बस्दै

भदौ ३ मध्यरातदेखि उपत्यकामा लगाइएको निषेध आदेशको समय भोलि मध्यरात १२ बजेदेखि सकिँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

कोरोनाबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट एक पूर्वन्यायाधीशको मृत्यु भएको छ। पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

कोरोनाबाट वीरगन्जमा थप ३ जनाको मृत्यु

मृतकहरु बारा कोल्भीकी एक ६० वर्षीय महिला, पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका ५३ वर्षिय एक पुरुष र पहिचान खुल्न नसकेका ६० वर्षिय एक पुरुष रहेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७