शुक्रबार, फागुन २९, २०८२

आठ महिनापछि वुहानका शैक्षिक संस्था खुले, यस्तो देखियो

पूर्वी चीनको वुहानमा १४ लाख बालबालिका डिसेम्बरपछि पहिलो पटक विद्यालयमा पुगेका छन्।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

एजेन्सी- पूर्वी चीनको वुहानमा १४ लाख बालबालिका डिसेम्बरपछि पहिलो पटक विद्यालयमा पुगेका छन्।

National life

चीनमा कोरोना भाइरसबाट भएको कुल मृत्युमध्ये वुहानमा ८० प्रतिशतको मृत्यु भएको थियो। जनवरीपछि यहाँ ११ हप्ताका लागि लकडाउन भएको थियो।

चीनको ग्लोबल टाइम्स अखबारका पत्रकार इङ चिङ चेनले गत हप्ता हरेक विद्यालय र क्याम्पसले गेटमा चेक पोइन्ट बनाएको र आजदेखि सबै शैक्षिक संस्थाहरु सञ्चालनमा आएको बीबीसीलाई बताएका छन्।

विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थामा पुग्नेहरुको ज्वरो नापेर प्रवेश दिइएको छ। शैक्षिक संस्थामा मास्क लगाउन अनिवार्य गरिएको छैन। तर विद्यालय आउँदा र जाँदा भने मास्क लगाउन अनिवार्य गरिएको छ।

Students attend a class at Wuhan High School on the first day of the new semester, on Sept 1, 2020.

Laxmi sunrise bank
kumari

Elementary school students are welcomed by teachers as they arrive at school on the first day of the new semester in Wuhan in China's central Hubei province, on Sept 1, 2020.

Elementary school students attend a class on the first day of the new semester in Wuhan in China's central Hubei province, on Sept 1, 2020.PHOTO: AFP

Elementary school students arrive at school on the first day of the new semester in Wuhan in China's central Hubei province, on Sept 1, 2020.PHOTO: AFP

An elementary school student walks past a thermal scanner as she arrives at school on the first day of the new semester in Wuhan in China's central Hubei province, on Sept 1, 2020. PHOTO: AFP

Elementary school students attend a class on the first day of the new semester in Shenyang in China's north-eastern Liaoning province, on Sept 1, 2020.PHOTO: AFP

Elementary school students gesture during a flag-raising ceremony on the first day of the new semester in Shenyang in China's north-eastern Liaoning province, on Sept 1, 2020.PHOTO: AFP

Students carry tables in a school in Beijing, China, on Sept 1, 2020. Schools in Beijing are opening for the fall semester in a phased way from Aug 29 to Sept 7, and following stringent anti-coronavirus conditions. PHOTO: AFP

Technical school students arrive at Chongqing North Railway Station as they leave for their internship on the first day of the new semester in China's south-western Chongqing, on Sept 1, 2020.  PHOTO: AFP

तस्बिरहरु स्ट्रेटटाइम्सबाट

प्रकाशित: Sep 01, 2020| 16:15 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।