शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना संक्रमणबाट मोरङमा थप तीनजनाको  मृत्यु 

दुई जनाको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा र उर्लाबारीका एक जनाको आइसोलेसनमा मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प र वाइडनबीच कडा प्रतिस्पर्धा

कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्त्वपूर्ण भएको विश्लेषकको भनाइ छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

अहिलेसम्म मानवीय क्षतिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी नै रहेको पनि बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

एनएमबीले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा जुनसुकै बेला पनि कर्जा दिने 

एनएमबी बैंकले अब सातै दिन र चौबीसै घण्टा कर्जा सेवा प्रवाह गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

ओइलायो फूलको व्यापार, फूल लगाउने टनेलमा तरकारी

यस वर्ष विगतका वर्षमा जस्तो फूलखेती भएको छैन। टनेलमा फूल लगाउने धेरैले तरकारी लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

बागलुङको पहिरोमा बेपत्ता १५ जना दुई महिनामा पनि भेटिएनन्

भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन। पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

१५ दिनमा बिक्री भयो ७४ किलो सुन

दसैं आसपास १५ दिनको अवधिमा ७४ किलो सुन बिक्री भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

कृषिमा प्रविधि जोड्दै नलगाड नगरपालिका 

नलगाड नगरपालिकाले कृषिमा प्रविधि अभियान सुरु गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

दसैंका बेलाकाे काठमाडाै‌ं

नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

कांग्रेस पदाधिकारी बैठक आज १ बजे

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

ग्यारेथको निर्णायक गोलमा टोटनहमको जित

ग्यारेथ बेलको निर्णायक गोलमा टोटनहम विजयी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

चीनसँगको नाका बन्द भएपछि लिमीमा खाद्य संकट

उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

गाउँपालिकाको ताला २१ दिनपछि खुल्यो 

बैतडी- केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ। विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

जलविद्युत् पत्रकार समाजमा भरत कोइराला 

पोखरा– जलविद्युत् क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको राष्ट्रिय भेलाले जलविद्युत् पत्रकार समाज गठन गरेको छ । 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

धनगढीमा ४४ वर्षपछि फोहोरमैला व्यवस्थापनको पहल

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको उपमहानगरपालिकामा हालसम्म फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइट नहुँदा संकलित फोहोरमैला नदी–खोलामा फाल्ने गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

पेनाल्टी गोलमा युनाइटेडविरुद्ध आर्सनलको जित

काठमाडौं– आर्सनलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। युनाइटेडको मैदानमा सम्पन्न खेलमा आर्सनलले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

रोनाल्डो मैदान फर्किएपछि युभेन्टसको सानदार जित

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टसले सानदार जित निकालेको छ। स्पेजियाको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम युभेन्टसले ४–१ गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

ईपीएलमा दोस्रो स्थानको एभर्टनको दोस्रो हार

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एभर्टनले दोस्रो हार बेहोरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७

आईपीएल: बाहिरियो राजस्थान, कोलकाता अरुमा निर्भर

१९२ रनको लक्ष्य पछ्याएको राजस्थान कमजोर सुरुवात गर्दै पूरा ओभर खेलेर नौ विकेटको क्षतिमा १३१ रनमा समेटियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १६, २०७७