मंगलबार, चैत ३, २०८२

ईपीएलमा दोस्रो स्थानको एभर्टनको दोस्रो हार

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एभर्टनले दोस्रो हार बेहोरेको छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एभर्टनले दोस्रो हार बेहोरेको छ।

National life

न्युकासलको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टोली एभर्टनले २–१ गोलको हार बेहोरेको हो।

जितका लागि न्युकासलका क्यालम विल्सनले दुई गोल गरे भने एभर्टनका जोमिनिक क्यालभर्ट लनले इन्ज्युरी समयमा सान्त्वना गोल गरे।

पहिलो हाफ गोलरहित बरबारीमा रोकिएकाले सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको एभर्टनले जित निकाल्न भने सकेन।

जितसहित न्युकासलले ७ खेलबाट ११ अंक बनाएको छ भने एभर्टन १३ अंकका साथ दोस्रो स्थानमा छ। हारसँगै एभर्टन तेस्रो स्थानमा ओर्लेको छ। 

Laxmi sunrise bank
kumari

आइतबार राति नै सम्पन्न अर्को खेलमा साउथह्याम्टनले एस्टोन भिल्लाई ४–३ गोलअन्तरले हराएको छ। साउथह्याम्टनले अंकतालिकामा १३ अंक बनाएको छ भने एस्टोन भिल्लाको १२ अंक छ।
 

प्रकाशित: Nov 01, 2020| 23:42 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।