सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सल्यानमा बढ्यो मकै र धान उत्पादन 

चालु आर्थिक वर्षमा सल्यानमा धान र मकैको उत्पादन बढेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

नेपाल सरकारलाई अमेरिकाले दियो सय थान भेन्टिलेटर 

कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला अमेरिकी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान आधुनिक पोर्टेबल भेन्टिलेटर सेट उपलब्ध गराएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

बैतडी बस दुर्घटनाः सिकिस्त घाइते ११ जनाको धनगढीमा उपचार हुँदै 

बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति भएको बस दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली सदरमुकाम धनगढी ल्याईएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

सुन ५०० रुपैयाँले बढ्यो 

शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् एजेन्डा

बैठकमा आगामाी महाधिवेशनको तयारी, क्रियाशिल सदस्यता वितरण र विभाग गठनको विषयमा छलफल हुने भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कोरोनाको बेवास्ता गर्दै रारा ताल घुम्नेको लर्को

कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल भने भरिभराउ हुने गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

नेकपाको सचिवालय बैठक आज, ओली-प्रचण्ड आआफ्नै रणनीतिमा

लामो समयको रस्साकस्सी र बहुमत सचिवालय सदस्यको दबाबपछि आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दैछ । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

आयुर्वेदमा बढ्यो आकर्षण, प्रभावकारी बन्दै कोरोनाको उपचार

पछिल्लो समय कोरोना संक्रमणबाट बच्नका लागि आयुर्वेदिक औषधि प्रभावकारी देखिएपछि यस प्रतिको आकर्षण बढेको छ । सुनसान रहेका आयुर्वेदिक स्वास्थ्य केन्द्रहरुमा अहिले सेवाग्राहीको संख्या बढ्दै गएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

आज आरोग्यता दिवस, देशभर धन्वन्तरी जयन्ती मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम गरि देशभर मनाइँदैछ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

सम्झनामा कागे मेला : सुनसान छ जमुना

यो साल काग तिहारमा सुनसान मेलास्थल हेरेर धेरै मानिस चुकचुकाइरहेका छन्। आज मज्जाले थाहा भयो, कागे मेला जमुनाबासीको हृदयमा कति गहिरो गरी बसिसकेको रहेछ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

विश्वकप छनोटमा अर्जेन्टिना र पराग्वेको बराबरी

विश्वकप छनोट अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले पराग्वेसँग बराबरी खेलेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

अनसन बसेका जानकी मेडिकल कलेजका कर्मचारी आईसीयूमा भर्ना

 धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १२ दिनदेखि आमरण अनसन बसेका दुई जना कर्मचारीको स्वास्थ्य अवस्था बिग्रेपछि आईसीयूमा भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

बैतडी बस दुर्घटनाः  मृतक सात जनाको परिचय खुल्यो, बसले च्यापिएका एक जनाको शव निकाल्न बाँकी

 बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये सात जनाको नाम खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

एक वर्षपछि मैदान उत्रिँदै नेपाली फुटबल टिम, आज बंगलादेशसँग भिड्ने 

बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पौने पाँच बजे घरेलु टिमसँग पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न लागेको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

जिब्रोमै झुन्डिने जेठोबुढोको स्वाद

मौलिक उत्पादन र मिठो स्वादका कारण जेठोबुढो धानको महत्त्व जति बढ्दो छ, विभिन्न कारणले यसको अस्तित्व लोप हुन खोज्दै छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कस्तो हुनेछ आज सातै प्रदेशको मौसम ? 

 चिसो बढ्दै गएपनि आज देशका अधिकांश भू–भागको मौसम सफा रहनुका साथै घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

गाउँपालिकाले बाँड्यो २४० वटा सुधारिएको चुल्हा

हुम्लाको अदानचुली गाउँपालिकाले २४० वटा सुधारिएका चुल्हा निःशुल्क वितरण गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

सुरु भयो तिहार, आज कागको पूजा गरेर मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज (शुक्रबार) बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

नक्कली नोट छाप्ने प्रिन्टरसहित तीन जना पक्राउ 

जिल्ला प्रहरी कार्यालय सिराहाले विशेष सूचनाको अधारमा नक्कली पैसा छाप्ने प्रिन्टर सहित तीन जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

नगरपालिका भित्रै पनि विद्यालय पुग्न बास बस्नुपर्ने समस्या

जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७