सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, पर्यटक गम्भिर घाइते 

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

रुग्ण उद्योगलाई सहज बहिर्गमनका लागि नीति ल्याउन सीएनआईको सुझाव 

नेपाल उद्योग परिसंघ (सीएनआई) ले पूर्ण रुग्ण उद्योगहरुलाई सहज रुपमा बहिर्गमनका लागि आवश्यक नीति ल्याउन सुझाव दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

एनआईसी एशिया बैंकले ल्यायो ‘इन्स्टा बाइ योजना’

नगद रहित कारोबारमा ग्राहकलाई आकर्षित गर्ने तथा आवश्यक सामग्री एवं सेवा खरिद गर्न सहजीकरण गर्ने उद्देश्यले एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै पीओएस मर्चेन्टहरूमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

प्रभु बैंकले ल्यायो ई–केवाईसी सेवा

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

ललितानिवास जग्गा प्रकरण : पूर्व भूमिसुधार मन्त्री जोशी साधारण तारेखमा छुटे

बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रतिवादी बनाइएका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेवी जोशी साधारण तारेखमा छुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

आईसीयू र भेन्टिलेटरमा ४२८ जना संक्रमित 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४२८ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

प्रदेश १ मा २२८ संक्रमित थपिए, ९१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

मोरङमा थप तीन कोरोना संक्रमितको मृत्यु 

पछिल्लो २४ घण्टामा मोरङमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

सिटी एक्सप्रेस मनी ट्रान्सफर अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल

सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८,  २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्डस २०२० मा पपुलारिटी अवार्ड जित्न सफल भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

संक्रमणमुक्त हुनेको संख्या दुई लाख बढी  

कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ । 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

‘मैले मात्रै एकता एकता भनेर हुँदैन, ओलीजीले नै पहल लिनुपर्छ’

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले नै पहल गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

ओपोद्वारा फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम सार्वजनिक

ओपोले फुल पाथ कलर म्यानेजमेन्ट सिस्टम आफ्नो सन् २०२१ मा सार्वजनिक हुने फ्ल्यागशिप स्मार्टफोन फाइन्ड एक्सथ्रीको अंगका रुपमा प्रिमियर गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था सम्मानित

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

२४ घण्टामा थपिए १९ सय ८० संक्रमित, १६ को मृत्यु  

नेपालमा गएको २४ घण्टामा १ हजार ९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

फोनपेको उपहार योजनामा हरेक दिन उपहार जित्न सकिने, बम्परमा यामाहाको एफजेडआइ स्कुटर

फोनपे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्बजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

कियाको सब-कम्प्याक्ट एसयूभी सोनेट नेपालमा बिक्री सुरु, यस्ता छन् विशेषता

दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब-कम्प्याक्ट एसयूभी सोनेट नेपाली बजारमा भित्रिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

राजस्व लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

अक्सफोर्ड यूनिभर्सिटीको खोप ७०% मा प्रभावकारी

यूनिभर्सिटी अफ अक्सफोर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोप ७० प्रतिशत मानिसमा प्रभावकारी देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

भारतीय विदेश सचिव दुई दिने भ्रमणको लागि नेपाल आउँदै

भारतीय विदेश सचिव श्रीहर्ष वर्धन शृङगला दुई दिने भ्रमणको लागि नेपाल आउने भएका छन्।  
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

राष्ट्रसंघीय प्रतिवेदन भन्छ, कोरोनालाई हतियार बनाउँदै आतंकवादी समूह

आतंकवादी तथा कट्टरपन्थी समूहहरुले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसलाई हतियार बनाइरहेको तथ्य सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७