शुक्रबार, भदौ २६, २०८३

भारतीय विदेश सचिव दुई दिने भ्रमणको लागि नेपाल आउँदै

भारतीय विदेश सचिव श्रीहर्ष वर्धन शृङगला दुई दिने भ्रमणको लागि नेपाल आउने भएका छन्।  
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं– भारतीय विदेश सचिव श्रीहर्ष वर्धन शृङगला दुई दिने भ्रमणको लागि नेपाल आउने भएका छन्।  

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा शृङगला ११ मंसिरमा नेपाल आउन लागेका हुन्। 

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने छन्। ११ मंसिरमा परराष्ट्र सचिव र शृङगलाबीच भेटवार्ता हुने छ। 

सोही क्रममा कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सामग्री उनले नेपाललाई हस्तान्तरण गर्ने छन्। 

शृङगला १२ मंसिरमा स्वदेश फर्किने कार्यक्रम छ। 
 

प्रकाशित: Nov 23, 2020| 09:24 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।