सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मृतकको कुल संख्या १३ सय ६१ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

'न्यायपालिकाको मर्यादामा आँच पुर्‍याउन खोजिएको होइन'

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफूले पार्टी सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावको सम्बन्ध स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग नरहेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

अहिलेको अन्तरविरोधले नेकपा फुट्दैन : रायमाझी

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

बैतडीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

महामारीकै बीचमा हरिद्वारमा कुम्भ मेलाको तयारी

मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आगामी वर्ष हरिद्वारमा दिव्य रुपमा कुम्भ मेला आयोजना गरिने बताएका छन्। मेला २०२१ मार्च ११ देखि १७ अप्रिल सम्म चल्नेछ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

अन्तःशुल्क स्टिकर छाप्न पाउनुपर्ने नेपाली व्यवसायीको माग

अन्तःशुल्क स्टिकर छपाइका लागि नेपाली उद्यमीले बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

१० जनामा कोरोना देखिएपछि सल्यान सदरमुकाम सिल 

१० जनामा कोरोना भाइरस संक्रमण देखिएपछि सल्यानको सदरमुकाम खलंगा एक साताका लागि सिल गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

वीर अस्पतालमा पदाधिकारीलाई प्रवेश निषेध

विगत ३६ दिनदेखि आन्दोलनरत वीर अस्पतालका कर्मचारीले निर्देशकलागयत पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

बालिका बलात्कार र हत्या प्रकरण : स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, तीनजना घाइते

महोत्तरीको बर्दिवासमा बालिका बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

कोरोना संक्रमणबाट ३२ वर्षीय सशस्त्र प्रहरीको मृत्युु 

विराटनगर- कोरोना संक्रमणबाट एक सशस्त्र प्रहरीको मंगलबार बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

कोरोना परीक्षणका लागि टोलटोल पुग्दै महानगर

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

तीन चिनी मिलले उत्पादन गरेको ७ मेगावाट विद्युत् खरिद गर्दै प्राधिकरण 

यही सिजनबाट तीन वटा चिनी मिलले उत्पादन गरेको ७ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणले किन्ने भएको छ।  
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

म्यानपावर कम्पनीमा सरकारी छापा, कूटनीतिक गाडीसहित सञ्चालक पक्राउ

वैदेशिक रोजगार विभागले आज मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेसनल प्रालि नामक म्यानपावर कम्पनीमा छापा पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

चार महिनामा व्यापार घाटा १२.४९ प्रतिशतले घट्यो 

चालु आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा १२.४९ प्रतिशतले घटेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

अपी पावरले दुई आर्थिक वर्षको १४ प्रतिशत बोनस सेयर दिने

अपी पावर कम्पनीले दुई वर्षको गरी १४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

कर्णाली : दसैं–तिहारमा ७७ जुवाडे र ७४ जना अभियुक्त पक्राउ

कर्णाली प्रदेशमा दसैं र तिहारको अवधिमा ७७ जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

बालिका हत्या प्रकरण : बाटोमै शव राखेर प्रदर्शन

महोत्तरीमा बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव बोरामा फेला परेपछि प्रदर्शन चर्किएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र 

राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै काठमाडौं महानगरपालिकालाई  ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

बाइडेनलाई सत्ता सुम्पिन ट्रम्प तयार

अमेरिकामा राष्ट्रपति निर्वाचन नोभेम्बर ३ तारिखमा भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

सुनको मूल्य तोलामा १८ सय घट्यो 

मंगलबार सुनको मूल्य प्रतितोला १८ सयले घटेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७