सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रहरीमाथि हातपात गर्ने दुई भारतीय पक्राउ

सीमा सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गर्ने दुई भारतीय पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

४०८ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

देशभर ४०८ जना कोरोना संक्रमितले आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

उपत्यकामा ८२२ कोरोना संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ जनामा कोरोना संक्रमण देखिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

कोरोना नियन्त्रणका लागि टोलटोलमा समूह परिचालन गरिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रणका लागि सहजीकरण समूह परिचालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

कोरोना अपडेट : १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

शुक्रबार देशभर कोरोना भाइरसका १७ सयभन्दा बढी संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

पोखरामा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन 

ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

बन्दसत्रमा ढकालले भने– मसँग भिजन छ, अरुको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैन

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

अन्तर्राष्ट्रिय उडानको चार घण्टाअघि विमानस्थल पुगिसक्नु पर्ने 

अन्तर्राष्ट्रिय उडान हुनुभन्दा करिब चार घण्टाअघि यात्रु विमानस्थल पुग्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राख्ने तयारी

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने तयारी गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

सशस्त्रका आठ डीआईजी र एक एसएसपीको काज सरुवा

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना डीआईजी र एक एसएसपीको काज सरुवा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

इलामकाे माईबेसीमा धान थन्क्याउने चटारो (फोटोफिचर)

मंसिर दोस्रो सातासम्म पनि इलामका किसान धान थन्क्याउन व्यस्त छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

उपल्लो र अपर खिम्तीले मंसिर अन्तिमबाट उत्पादन थाल्ने 

उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् मंसिर अन्तिमबाट उत्पादन हुने भएको छ।  
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

भारतलाई ३७५ रनको लक्ष्य, कप्तान फिन्चको पाँच हजार रन पूरा

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा ३७४ रन बनाएपछि पाहुना टिमले ३७५ रनको लक्ष्य पाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

नेपाल–भारत सम्बन्ध चारवटा पिलरले बलियो बनाइरहेका छन् : भारतीय विदेशसचिव

उनले विकास सहयोग, कनेक्टिभिटी, वृहत पूर्वाधार विकास र आर्थिक परियोजनाले नै दुई देशबीचको सम्बन्ध मजबुत बनाउने काम गरिरहेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

संघीय संसद् र प्रदेशसभाका सभामुख–उपसभामुख अनुभव आदानप्रदान गर्दै

सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

असाधारण खेलाडीको अन्तिम बिदाइ पनि असाधारण

विश्व प्रख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार उनका सीमित साथीभाइ र नातेदारका बीच गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

१८६ देशमा कोभिड-१९ विरुद्धको खोप खरिदका लागि बोलपत्र आह्वान

१८६ देशमध्ये न्यून आय भएका ९२ वटा देशले कोभ्याक्स फसिलिटीअन्तर्गतको अग्रिम बजार प्रतिबद्धता (एएमसी) मार्फत आर्थिक सहयोग प्राप्त गर्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

चोभार बन्दरगाहको प्रगति ५५ प्रतिशत 

चोभारमा बनिरहेको सुख्खा बन्दरगाहको प्रगति ५५ प्रतिशत भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७