सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पर्सामा फेरि बढ्न थाले कोरोना संक्रमित

पर्सामा पिसिआर परीक्षणको दायरा बढेसँगै कोराना संक्रमितको संख्या पनि बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

कोरोना नियन्त्रणका लागि सांसदहरुले सचेतना जगाउनुपर्‍यो : राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसदहरुले कोभिड–१९ को न्यूनीकरण गर्न जनतामा सचेतना जागृत गराउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

१३ औं सागको खर्च १ अर्ब ३१ करोड 

सरकारले साग सम्पन्न गर्नका लागि ३ अर्ब ६५ करोड छुट्याएको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

शिलान्यासको चार वर्षसम्म पुल अलपत्र, स्थानीयको ताकेतापछि निर्माण सुरु

पुल निर्माण हुने भएपछि काठको पुल हटाइयो। सामान्य आवतजावत गर्न मिल्ने काठको पुल हटाएर पक्की पुलको तयारी गरियो। काठको पुल हट्यो तर, पक्की पुल बनेन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

विराटनगरमा कोरोना संक्रमितको घरमै मृत्यु 

विराटनगर–विराटनगरमा एक कोरोना संक्रमितको आइतबार बिहान होम आइसोलेसनमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

काठमाडौं ओर्लेपछि चिनियाँ रक्षामन्त्रीले भने- द्विपक्षीय समझदारी कार्यान्वयनका लागि आएको हुँ

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

न्युजिल्यान्डले जित्यो टी–२० श्रृंखला

न्युजिल्यान्डमा जारी अन्तर्राष्ट्रिय टी–२० श्रृंखलाको दोस्रो खेलमा घरेलु टिमले वेस्ट इन्डिजलाई ७२ रनले हराएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

नरैनापुरमा खुले विद्यालय

बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

राष्ट्रिय वाणिज्य बैंकद्वारा बलियो नेपाल न्युट्रिशन इनिशिएटिवलाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

अध्यक्षबाटै बैठक रोक्ने खेल नहोस् : वामदेव गौतम

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

दुई दिनमै सकाइयो कार्तिक नृत्य

हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य शनिबार राति सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

तोलामा ६०० घट्यो सुनको मूल्य 

आइतबार सुनको मूल्य प्रतितोला ६०० ले घटेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

चार महिनामा १६ गैंडा मरे, संरक्षणकर्मी चिन्तित

चुरे पहाड उक्लने क्रममा लडेर घाइते भएको एक सिंगे भाले गैंडाको मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

चिनियाँ रक्षामन्त्री नेपाल आइपुगे

एक दिने औपचारिक भ्रमणका लागि चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे काठमाडौं आइपुगेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

दुईनाल बन्दुकसहित पाँच पक्राउ

नुवाकोटको विदुर नगरपालिका ८ पिडालुबारीस्थित जंगलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

कोरोना संक्रमित २२ वर्षीया युवतीको धरानमा मृत्यु 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

एक वर्षपछि १३ औं सागको हिसाब सार्वजनिक गरिँदै

प्रतियोगित सम्पन्न भएको एक वर्षपछि आज (आइतबार) १३ औं दक्षिण एसियाली खेलकुद (साग) को हिसाब सार्वजनिक गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

यस्तो छ उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति 

शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

बायर्नको पुनरागमन जित र डर्टमुन्डको हार

नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

सिरी एः इन्टर मिलानको जित, एटलान्टाको हार र युभेन्टसको बराबरी

इटालियन सिरी ए अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७