बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मौसम अपडेट : देशभर वायुको तापक्रम घट्यो

देशका धेरै स्थानमा वायुको तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

कृषि विकास बैंक रकमान्तर प्रकरण : थप एक पक्राउ

कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी पैसा रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुस् : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गोदावरी नगरपालिका–११ चापागाउँमा १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

विदुरको शुभघाटमा औद्योगिक ग्राम बनाइने

नुवाकोटको विदुर नगरपालिका–१० स्थित शुभघाटमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

विश्वराज पोखरेल एआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

महासंघको नवनिर्वाचित नेतृत्वलाई काम देखाउने अवसर

हुन त गोल्छाले शपथ ग्रहण गरेकै दिन महासंघलाई एक ढिक्का बनाएर लैजाने र आफूले बनाएको १० वर्षे रणनीतिक योजना कार्यसमितिमा लगेर पास गराई अगाडि बढ्ने बताइसकेका छन्। एकातिर गोल्छाको १०...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

उत्पादनको १९७ वर्षपछि अमेरिका र भारतमा नेपाली चियाको ट्रेडमार्क दर्ता

विश्वका दुई देशमा नेपाली चियाको ट्रेडमार्क दर्ता भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

बोलेर होइन काम गरेर देखाउने स्वास्थ्य मन्त्रीको दाबी

भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

वीरगंजमा निगरानी बढाउन थप एक करोड खर्चेर सीसीटिभी क्यामरा जोडिँदै

वीरगंजलाई सीसीटिभी क्यामराको निगरानीमा राख्न झण्डै एक करोड लगानी गरिने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

सरकारलाई स्वास्थ्यका २३ ट्रेड युनियन तथा पेशागत संगठनको चेतावनी- अब आन्दोलनमा उत्रन्छौं

सरकारले आफूहरूका मागप्रति बेवास्ता गरेको भन्दै स्वास्थ्यका क्रियाशील २३ ट्रेड युनियन तथा पेशागत संगठनले आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

प्राणी विज्ञानलाई मूलधारमा ल्याउनुपर्नेमा विज्ञहरुकाे जोड

प्राणी विज्ञानलाई देशको मूलधारमा ल्याउनुपर्नेमा प्राणीशास्त्रीहरुले जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

अब सबै जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा, मोबाइल सेटको प्रयोगमा ध्यान दिन आग्रह

नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

वर्षाले रोकिएको न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको खेल रद्द

न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको टी-२० क्रिकेट श्रृंखलाको तेस्रो खेल मौसमले प्रभावित बनेपछि रद्द भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

प्रदेश १ मा २२६ संक्रमित थपिए, १०२ डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२६ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ५३ जनाको पीसीआर परीक्षण गर्दा ९० महिला र १३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त पक्राउ

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई स्वयम्भूबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

नालामा डुबेर बालकको मृत्यु

रौतहटमा नालाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

स्वास्थ्यका पूर्वाधार निर्माणमा बजेट अभाव हुँदैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

काठमाडौंका मेयर र उपमेयर पोखरामा, भन्छन्– स्थानीय तहबीच समन्वय गरौँ 

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७

पोर्चुगल पठाइदिने भन्दै १६ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

पोर्चुगल पठाइदिने भन्दै रुपन्देहीका २ जनालाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १५, २०७७