बिहीबार, भदौ २५, २०८३

नालामा डुबेर बालकको मृत्यु

रौतहटमा नालाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।
 |  सोमबार, मंसिर १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०७७

पर्सा- रौतहटमा नालाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

माधवनारायण नगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको पहरीले जनाएको छ।

माधवनारायण नगरपालिकाको वडा नं. १ दिपहीका संजय महतोको १४ महिनाका छोरा निखिल महतोको खेल्ने क्रममा आफ्नै घर अगाडिको नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृत्यु भएको अवस्थामा उनको शव स्थानीयले फेल परेको थियो।

प्रकाशित: Nov 30, 2020| 11:29 सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।