बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वैज्ञानिक वन व्यवस्थापनको विरोधमा फेकोफोन 

सामुदायिक वनका उपभोक्ताले सरकारले ल्याएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेजीको माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

म्यानचेस्टर सिटीको गोलरहित बराबरी

इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा पोर्चुगिज टिम पोर्टोसँग बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

नेकपा सचिवालय बैठक आज पनि, अध्यक्ष ओली नजाने

अध्यक्ष ओलीले हिजो मंगलबारको बैठकबाट बाहिरिने क्रममा बैठकमा उपस्थित हुनुको अर्थ नरहेको बताए थिए। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

विमानस्थल सुरक्षामा खटिएका असइको हृदयघातबाट मृत्यु

विमानस्थल सुरक्षार्थ ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक (असइ)को हृदयघातको कारण निधन भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

बायर्न र एट्लेटिको मड्रिडको बराबरी, नकआउट पुग्न ३ टिमको प्रतिस्पर्धा

च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा साविक विजेता बायर्न एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

युरोपेली देशमा अबको एक महिनामा खोप उपलब्ध हुने !

कोरोना भाइरसविरुद्धको खोप अबको एक महिना भित्रमा युरोपेली मुलुकमा उपलब्ध हुने भएको छ । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

च्याम्पियन्स लिगमा रियल मड्रिड फेरि पराजित, इन्टर मिलानको पहिलो जित

च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

गृहमन्त्रीको निर्देशन– 'जाडोसँगै आउने विपद् रोक्न तयार हुनुस्'

गृहमन्त्री रामबहादुर थापाले हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

सूर्योदयका लागि सिद्धिथुम्का

सिद्धिदेवी मन्दिरका पुजारी बिहानै थुम्की पुग्छन् र शंंख फुक्छन्। त्यसपछि क्षितिजको अँध्यारो सतहबाट रातो–उज्यालो घाम झुल्किन सुरु गर्छ। लाग्छ, ती पुजारीले नै शंख फुकेपछि मात्रै घाम निस्किएको हो। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

राष्ट्र बैंकले बोलकबोलबाट ५० अर्ब निक्षेप संकलन गर्ने

नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियनमा कोभिड-१९ विरूद्धकाे खोपका लागि आवेदन

युनियनले स्वीकृत गरेमा युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

बालयौन दुराचारकाे आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ

बाल यौन दुराचारकाे आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

प्रादेशिक अस्पताललाई नमुना अस्पतालको रूपमा विकास गरिने छ: मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरलाई प्रदेशकै नमुना अस्पतालको रूपमा विकास  गरिने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

आवासको अधिकार सुनिश्चित गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सडक विस्तार गर्दा घर भत्काएर विस्थापित भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी आवास तथा सम्पत्तिको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

नेकपा विवाद झन् गहिरिँदै, ओली–दाहालबीच चर्काचर्की

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद झन् गहिरिँदै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

विज्ञप्तिमा सीमित कांग्रेस : न संसद्‌मा रूचि, न सडकमा उपस्थिति

संवैधानिक व्यवस्थामा टेकेरै कांग्रेसले संसद् अधिवेशन माग गर्न सक्थ्यो। तर, कांग्रेसले संविधानको यो धारा छ भन्ने नै थाहा नभए झैं गरिदियो। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

मेयर सरावगी उद्घाटन र अनुगमनमा व्यस्त

वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको व्यस्तता अहिले बढेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

विराटनगरमा प्लाज्मा आदानप्रदानका लागि एप सञ्चालन

प्लाज्मा आदानप्रदान गर्न विराटनगर महानगरपालिकाले ‘प्लाज्मा बैंक विराटनगर’ एप सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

मानवीय सहयोग आवश्यक पर्नेको संख्या बढ्यो : राष्ट्र संघ

कोरोना भाइरसको महामारीले मानवीय सहयोगको आवश्यकता पर्ने व्यक्तिको संख्या उच्च रुपमा वृद्धि गरेको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

अमेरिकी क्रिकेट लिगमा साहरूख खानकाे लगानी

इन्डियन प्रिमियर लिग क्लब कोलकाता नाइट राइडर्सका मालिकले अमेरिकी क्रिकेट लिगमा पनि लगानी गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७