बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानमन्त्री कप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौँको सिनियर महिला तथा पुरुष टोलीको घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

काठमाडाैं महानगरलाई चीनबाट आयाे सरसफाइका लागि दुईवटा ट्रक उपहार

काठमाडौं महानगरपालिकालाई चीनको ल्हासा नगरबाट दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहारस्वरूप प्राप्त भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

कास्की बार भवनले निम्त्याएको किचलो

त्रुटिवश बारको सट्टा वार लेखिएको भवनले अहिले ‘वार’ निम्त्याएको छ, त्यो पनि कास्की जिल्ला अदालतसँग।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

कर्णाली क्षेत्रमा आँखा सेवा प्रभावकारी बनाउन नेत्रज्योति संघ र रेडक्रसले सहकार्य गर्ने

कर्णाली प्रदेशमा गुणस्तरीय र पहुँचयोग्य आँखा सेवा विस्तारका लागि नेपाल नेत्रज्योति संघ र नेपाल रेडक्रस सोसाइटीले साझेदारी गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

गण्डकी प्रदेशमा साढे १२ हजारभन्दा बढीमा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा आइतबारसम्म १२ हजार ६९३ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक

परराष्ट्र मन्त्रालयले बितेका दुई वर्षमा सम्पादन गरेका मुख्य कामको विवरणलाई समेटर आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

एक वर्ष थपियाे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थपिएकाे छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

वायु प्रदूषणबाट कसरी जाेगिने ?

वायु प्रदूषणबाट जोगिन मानिसहरू आफ्नो सुरक्षा त गर्छन् तर, जब घरको कुरा आउँछ तब थोरै लापरबाही भइदिन्छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

गर्भमै मारिन्छन् छोरी

पति त मसँग बोल्दा पनि बोल्नुभएन। सुत्केरी व्यथा त छँदै छ, त्यसमाथि छोरी जन्माउनुपर्दाको पीडा थपियो। छोरीप्रतिको परिवारको दृष्टिकोणले मलाई थप पीडा दियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

भारतले जित्यो अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज

अस्ट्रेलियामा जारी तीन खेलको टी–२० सिरिजको दोस्रो खेलमा पाहुना टिम भारतले आयोजकविरुद्ध ६ विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

तस्बिरमा काठमाडौंको भित्री सहर  

लामो लकडाउनबाट देश भर्खर तंग्रिन खोज्दै छ। आम मानिस सचेत भएर दैनिक कार्यमा संलग्न हुन थालेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

कोरोनाबाट विदेशमा तीन सयभन्दा बढी नेपालीको मृत्यु

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कूल संख्या ३०१ पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

प्रदेश १ मा २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ बाट २५१ जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

लोक गायक सुरेश गन्धर्वलाई कामना सेवा विकास बैंकको सहयोग

कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गायक सुरेश गन्धर्वलाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

उपत्यकामा कति छन् सक्रिय संक्रमित ? 

काठमाडौं उपत्यकामा हाल ६ हजार ९१० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

कोरोना उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी

कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चेतावनी दिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

दाहालको प्रस्ताव छलफल हुने बैठकमा सहभागी हुन्नँ : ओली (पत्रकाे पूर्ण विवरणसहित)

पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

आज १ हजार ९६ जनामा कोरोना पुष्टि, १ हजार ७५२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

सुस्ताएको पर्यटन क्षेत्र जगाउन नाट्टाको प्रयास 

कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ यात्रामा निस्किएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) गण्डकी प्रदेशकोको टोली ४ दिने भ्रमणपछि पोखरा फर्किएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७

कर्णालीमा विपद्‍बाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिइने

कर्णालीमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट मृत्यु भएका २३ जनाको परिवारले राहत पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७