शुक्रबार, असार ५, २०८३

तस्बिरमा काठमाडौंको भित्री सहर  

लामो लकडाउनबाट देश भर्खर तंग्रिन खोज्दै छ। आम मानिस सचेत भएर दैनिक कार्यमा संलग्न हुन थालेका छन्। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– लामो लकडाउनबाट देश भर्खर तंग्रिन खोज्दै छ। आम मानिस सचेत भएर दैनिक कार्यमा संलग्न हुन थालेका छन्। 

National life

स–साना व्यवसायदेखि ठूला सपिङ कम्प्लेक्स खुलेका छन्। निर्माणका गतिविधिले विस्तारै लय पछ्याउँदै छन्। 

काठमाडौंको चिसो मौसममा बिहानै खर्पनमा तरकारी बोकेर बेच्दै हिँड्नेहरू देखिन थालेका छन्। 

फोटो पत्रकार दिनेश श्रेष्ठले काठमाडौंको भित्री सहरमा खिचेका केही तस्बिर :

असन काठमाडौंमा खर्पनमा तरकारी बोकेका किसान। 
बालुवाटारमा बिजुलीकाे पाेलमा चढेर काम गर्दै मजदुर। 
पुल्चोक क्याम्पसको पर्खालमा काेरिएकाे चित्रकला। 
पुल्चोक क्याम्पसको पर्खालमा काेरिएकाे चित्रकला। 
पाटन दरबार स्क्वारमा मन्दिर पुननिर्माण गरिँदै। 
पाटनमा निर्माण सम्बन्धी काम गर्दै मजदुर। 
कोरोना परीक्षणका लागि टेकु अस्पतालमा स्वाब दिइँदै। 
पुल्चोक क्याम्पसको पर्खालमा काेरिएकाे चित्रकला। 
पुल्चोकमा बिजुलीको तारमा हिँडिरहेको बाँदर। 

 

Shivam cement

 

प्रकाशित: Dec 06, 2020| 11:51 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।