बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संवैधानिक परिषद्को बैठक मंगलबारलाई सर्‍यो

कोरम नपुगेर स्थगित भएको संवैधानिक परिषद्को बैठक पर्सी मंगलबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

मानव विकास प्रतिवेदन २०२० सार्वजनिक 

सरकारले नेपाल मानव विकास प्रतिवेदन २०२० सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

कांग्रेस सत्तामा जाने हल्ला नेकपाले फैलायो : साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेस सरकारमा जाने हल्ला कपोलकल्पित भएको बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्व आयुक्त अदालतमा उपस्थित

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा उपस्थित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

विराटनगरमा झापाकी सङ्क्रमित महिलाको मृत्यु

कोरोना भाइरस सङ्क्रमित झापाकी एक महिलाको शनिबार राति विराटनगरमा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

धादिङमा ५० किलो चरेशसहित एकजना पक्राउ

धादिङमा सशस्त्र प्रहरी बलको नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले ५० किलो चरेशसहित एकजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

कैलालीमा विरोध सभाको तयारी पूरा, गगन आउँदै

नेपाली कांग्रेस कैलालीले सोमबार धनगढीमा हुने विरोध सभाको तयारी पुरा भएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

विश्वकप छनोटका लागि प्रशिक्षण सुरु (फोटोफिचर)

एन्फाले प्रशिक्षण र विश्वकप तयारीका लागि उपाध्यक्ष एवम् पूर्वकप्तान उपेन्द्रमान सिंहलाई संयोजकको जिम्मेवारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

भौतिक दूरी कायम राख्दै सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (सोमबार) सरकारविरुद्ध देशभर प्रदर्शन गर्दैछ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

नबन्ने भयो मेलम्चीको ‘हेडबक्स’ तोकिएकै समयमा 

कोभिड–१९ का कारण बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएकाले समयमा काम सक्न नसकिएको आयोजनाले जनाएको छ।  
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

स्थायी कमिटी बैठकअघि ओलीको दूत बनेर नेम्बाङले भेटे दाहाललाई 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको दूतका रुपमा नेम्वाङले आज बिहान दाहाललाई उनकै निवास खुमलटारमा गएर भेटवार्ता गरेका हुन् ।  
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सर्‍यो, शोक प्रस्ताव पारित गर्ने कार्यसूची

नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ । 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

विश्व समुदायलाई हिमालय क्षेत्रको महत्त्व चिन्न प्रधानमन्त्री ओलीको अपिल

प्रधानमन्त्री ओलीले क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्न आग्रह गरेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

 देउवा नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नआउने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

जुन गाडीमा चढेर आए त्यही गाडीले किचेर गयो ज्यान

गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

घरबाट खेल्न निस्किएका तीन बालिकाको डुबेर मृत्यु 

तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा बस्दै, ओली सहभागी हुने

स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री आजको बैठकमा उपस्थित हुने जानकारी पाएको बताए। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

देउवा नजाने भएपछि संवैधानिक परिषद्को बैठक अनिश्चित

देउवाले पार्टीको कार्यक्रम भएकाले बैठकमा आउन नसक्ने बताए पनि स्रोतका अनुसार भागबन्डा नमिलेका कारण उनी बैठक आउन नमानेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

चिसापानी बजारको सार्वजनिक जग्गा व्यक्तिको नाममा

खोटाङकाे जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

युनाइटेड र सिटीको बराबरी, एभर्टनसँग चेल्सी पराजित

शनिबार राति सम्पन्न म्यानचेस्टर डर्बीमा घरेलु टिम युनाइटेड प्रिमियर लिग(ईपीएल)मा सिटीसँग बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७