सरकार किसानमाराका रुपमा प्रस्तुत हुन्छ भने त्यो समाजवाद त हुँदै–होइन, निमुखा जनतामाथिको क्रूर र भद्दा मजाक हो। यद्यपि, यसले राजनीतिक बिचौलियाका लागि खासै महत्त्व राख्दैन।
अखिल नेपाल फुटबल संघ(एन्फा)को ११ औं कार्यसमितिको बैठकले पुरुष तथा महिला राष्ट्रिय टिमका खेलाडीलाई समान तलब दिने निर्णय दुवै टिमका खेलाडीले स्वागतयोग्य भएको बताएका छन्।