बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक अफ काठमाण्डूको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द 

बैंक अफ काठमाण्डूको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द 

 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले सर्वसाधारण तथा व्यक्तिगत लगानीकर्ताको दीर्घकालीन लगानीमा उच्चतम प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट ०७७ मंसिर २४ गतेदेखिे ८.५ प्रतिशत बिओके डिबेञ्चर २०८६ निष्काशन खुल्ला गरेकोमा सोमबारदेखि बन्द भएको छ।

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ताको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरिएको छिटो अन्तिम मितिमा नै बन्द भएको बैंकले जनाएको छ ।

बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो । 
 

प्रकाशित: Dec 16, 2020| 07:25 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्