शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हामीले पेट्रोलियम पदार्थ महँगाेमा बेचेर नाफा कमाएका होइनाैं (अन्तर्वार्ता)

हिजोको दिनमा आयल निगम नोक्सानमा गयो, निजीकरण गर्नुपर्छ भन्ने आवाज उठेकै हो। नोक्सानमा जाँदा पनि निजीकरण गर्नुपर्ने, नाफामा जाँदा पनि धेरै नाफामा गयो भन्ने। अनि निगमले गर्नुपर्ने चाहिँ के त?
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

ओलीमा दुर्योधनको चरित्र हाबी : नेता नेपाल

नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा महाभारतको दुर्योधन पात्रको चरित्र हाबी भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

अराजकताविरुद्ध साइबर सेना परिचालन हुन्छ : महेश बस्नेत

नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

भ्रम बाँडेका कम्युनिष्टको असली रुप देखियो : केसी  

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले धतुरो रोपेर सुन्तला फल्ने भ्रम बाँडेको कम्युनिस्टको असली चरित्र जनताले देखेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

ओलीले रक्तरञ्जित संविधानलाई पनि छोडेनन् : महतो 

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले रक्तरञ्जित संविधानमाथि आक्रमण गरेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

आज ३६२ जनामा कोरोना पुष्टि

पछिल्लो २४घण्टामा देशभर ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

ओली क्रान्तिकारी होइन कायर हुन्, संसदबाट भाग्ने भगौडा हुन् : थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर कायर भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

सुक्खायामको माग धान्न टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने

सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

देउवाले ‘दिउँसै रक्सी खाएर आउँछन्’ भनेपछि विरोधसभामा फैलियो हाँसो

कार्यक्रममा उपस्थित एक महिलाले ठूलो आवाजमा जनतामा गए पनि जितिँदैन भनेपछि देउवा र कार्यक्रममा उपस्थितहरुबीच सवालजवाफ भयो।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

संसद् विघटन सदर भयो र ओलीले चुनाव गराएनन् भने सडकबाटै हटाइन्छ : देउवा  

अदालतले संसद् विघटन सदर गर्‍यो र ओलीले निर्वाचन गराएनन् भने सडकबाट ओलीलाई फालिने देवाउको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

प्रचण्डले कु गर्न खोज्दा प्रधानमन्त्री ओलीले असफल पारिदिनुभयो : मन्त्री थापा

खानेपानी मन्त्री मणि थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कु गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

‘भ्रष्टाचारमा डुबेको सरकारले लाख-करोडको कुरै गर्दैन अर्बको मात्रै हिसाब गर्छ’

नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले नेपाली जनता कम्युनिस्टसँग वाक्कदिक्क भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

नक्सालमा फिटनेस पार्क सञ्चालन

टेम्पल प्रोजेक्ट अभियानले काठमाडौंको नक्सालस्थित नारायणचौरमा फिटनेस पार्क सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

ओली समूहको बृहत् कार्यकर्ता भेला सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बृहत् कार्यकर्ता भेला काठमाडाैंमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

नेकपा अध्यक्ष दाहाल आज स्वदेश फर्कंदै

नेकपा अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कंदै छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

छाउगोठ भत्काइदिनेले मस्तिष्कमा रहेको छाउगोठ खै भत्काएको?

अन्तरजातीय प्रेमसम्बन्धहरूले परिवारबाट विवाहको स्वीकृति पाउन थालेका छन्। कुरा काट्ने बीचमा रहे पनि विधवाले निसंकोच रातो पहिरन लगाउन सकेका छन्। यी सबै सकारात्मक परिवर्तनका लागि आशाका किरण हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई आठ महिनादेखि भेट्न मानेनन् 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न धनगढी विमानस्थल नगएपछि चर्को आलोचना भइरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ओलीले आठ महिनादेखि भेट्न अस्वीकार गरेको कुरा  सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

‘विश्वासको मत लिन नसक्ने ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर कसरी पत्याउने ?’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्।  
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

माघे संक्रान्ति पर्खिंदै रित्ता फिल्म हल

नायक शिव श्रेष्ठले निर्माण गरेको ‘एउटा यस्तो प्रेम कहानी’ले नेपाली फिल्म क्षेत्रलाई पुनर्जीवन दिनेमा हल सञ्चालकहरु आशावादी छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

भक्तपुर अस्पतालको जीवन बदल्ने मेसु सुमित्रा

‘हामीले अस्पताल मात्रै खुला राखेनौं। सकेजति सुविधा पनि थप्यौं’, मेसु डा. सुमित्राले भनिन्, ‘मान्छेमा विश्वास बढ्यो। अस्पतालले भरोसा कमाउँदै गयो।’
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७