आइतबार, भदौ २१, २०८३

आज ३६२ जनामा कोरोना पुष्टि

पछिल्लो २४घण्टामा देशभर ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं- पछिल्लो २४घण्टामा देशभर ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४ हजार २८६ जनाको कोरोना परीक्षण गरिएकोमा ३६२ जनाको पोजेटिभ रिपोर्ट आएको हो।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ जना रहेको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट ६९९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको कुलसंख्या २ लाख ५७ हजार ९२८ पुगेको छ ।

आज ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या १ हजार ९१२ पुगेको छ।

प्रकाशित: Jan 09, 2021| 10:47 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।