शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

खैरो हेरोइनसहित तीनजना पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरका तीनजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

सेभियाविरुद्ध एथ्लेटिकोको जित

ला–लिगा अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

कङ्गोमा नेपाली सेनाले निर्माण गरिदियो २० हजार विस्थापितलाई आवास

अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनीयर गुल्मले छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरिदिएको छ।  
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

गण्डकीका मन्त्री विकास लम्साल : दिउँसो विकल्प खोज्न आग्रह, साँझ भुलसुधार 

पार्टीभित्रको विवाद बाहिर आउँदैनथियो भने गण्डकीको सरकार फेरबदल हुँदा फालिनेमा मन्त्री लम्साल १ नम्बरमा छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

आयल निगमको खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख

प्राय घाटामा रहने नेपाल आयल निगमले गत आर्थिक वर्ष  ०७६– ०७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

सवारी लाइसेन्सको परीक्षा गराउने जिम्मा निजी क्षेत्रलाई दिने निर्णयको विरोध

विराटनगर– नेकपा (दाहाल–नेपाल) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सवारीचालक अनुमतिपत्रको परीक्षा गराउने जिम्मा निजी ट्रायल सेन्टरलाई दिन नहुने बताएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

ट्रम्पलाई तत्काल बर्खास्त गर्न संसद्‌मा बहस जारी

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

प्रतिनिधिसभा विघटनको नजीर बस्नु हुँदैन  : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनको नजीर बस्नु मुलुकको लागि घातक हुने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

रुपन्देहीमा माघी महोत्सव

माघी पर्वको अवसरमा रुपन्देहीमा माघी महोत्सव सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

असुरक्षित भएको भन्दै जुनीचाँदे गाउँपालिकाका कर्मचारीले मागे सामूहिक सरुवा

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कार्यरत सबै कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

सप्तरीमा साँढेको आक्रमणबाट वृद्धाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

निर्वाचनको टुंगो छैन, आयोग र सुरक्षा निकायले थाले तयारी 

प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचन हुने वा नहुने अन्योल छ। राज्यका निकाय भने निर्वाचनको तयारीमा जुटिसकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

मन्देकाजी बने पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी

करातेका मन्देकाजी श्रेष्ठले वर्ष पुरुष उत्कृष्ट खेलाडीतर्फको बजाज पल्सर स्पोट्र्स अवार्ड जितेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

गौरिका बनिन् महिला वर्ष उत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंहले महिला वर्ष खेलाडीतर्फको बजाज पल्सर स्पोर्टस अवार्ड जितेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

व्यवसायीको मनपरी एकातिर, सरकारी अनुगमन अर्कैतिर

निर्माण सामाग्री फलामे छड र खाने तेलमा व्यवसायीले मनपरी मूल्य बढाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड सुवासलाई

गल्फका  सुवास तामाङले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

स्टाण्डर्ड चार्टर्ड बैंकमा स्टेटमेन्टको प्रति पेज २५० रुपैयाँ !

स्ट्याण्डर्ड  चार्टर्डले स्टेटमेन्ट प्रिन्ट गरेर दिँदा प्रति पेज २५० रुपैयाँ लिने गरेको छ। बजारमा ए–फोर साइजको पेजमा प्रिन्ट गर्दा बढीमा ५ रुपैयाँ पर्छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

तेक्वान्दोका नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक 

तेक्वान्दोका नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

१ माघमा भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली १ माघमा भारत भ्रमणमा जाने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल 

बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७