शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘प्रधानमन्त्री ओलीको कदम स‌ंसद् विघटन मात्रै होइन, संविधानकै विघटन हो’

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सन्तोष भण्डारीले प्रधानमन्त्रीले स‌ंसद्को विघटन मात्रै नभई संविधानकै विघटन गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

पेट्रोलियम पाइपलाइन लोथरसम्म ल्याउन अध्ययन

नेपाल आयल निगमले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाउने प्रक्रिया अघि बढाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

लोकतन्त्र र संविधान रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ संवैधानिक इजलासमै सुरु

उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै माघ १ गते बहस भए पनि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको...
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

पीएम कप : बागमतीलाई पुलिसले दियो झिनो लक्ष्य

बागमतीविरुद्ध नेपाल प्रहरीको विभागीय टिमले ११२ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

भारतमा एकै दिन झन्डै दुई लाखले लगाए कोरोनाको खोप, केहीलाई सामान्य साइड इफेक्ट

खोप लगाएपछि केही मानिसलाई एलर्जीजस्ता सामान्य साइड इफेक्ट देखिएको छ। तर, अस्पताल नै भर्ना गर्नुपर्ने गरी भने कोही बिरामी परेका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

राष्ट्रसंघीय सुरक्षा परिषद्को पहिलो बैठक बसेको दिन जनवरी १७

विश्वमा शान्ति सुव्यवस्था कायम राख्न र कुनै मुलुकमाथि दण्ड दिनका लागि महत्त्वपूर्ण कदम उठाउने अधिकार सुरक्षा परिषद्लाई छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

तोलामा ७०० रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

अमेरिकाभर सुरक्षा व्यवस्था कडा, शपथ ग्रहण समारोह घरमै बसेर हेर्न राष्ट्रपति बाइडेनको आग्रह

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको शपथ ग्रहण समारोह घरमै बसेर टिभीमा हेर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

राना थारू समुदायको व्याकरण निर्माण गरिँदै

कैलाली र कञ्चनपुरमा मात्रै बसोवास गर्ने राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धन गर्नका लागि व्याकरण निर्माणको कार्य अगाडि बढाइएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

दाहाललाई शंकर पोखरेलको प्रतिक्रिया-‘संसद् हत्या गरेको होइन, नयाँ युगतर्फको यात्राका लागि हो’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद्को हत्या गरेको नभइ नयाँ युगतर्फको यात्राका लागि भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बनाइने

भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

मनकामनामा दर्शनार्थीको संख्या बढ्दै

गोरखाको सहिद  लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

जीप दुर्घटनामा दुईजनाको मृत्यु, सातजना घाइते

 पोखरा-बागलुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

चेल्सीको जितमा मेसन माउन्टको निर्णायक गोल

१० खेलाडीमा समेटिएको फुलहामविरुद्ध शनिबार राति चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

पीएम कपमा आजबाट हरेक दिन दुई खेल

जारी प्रधानमन्त्री(पीएम) कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेटको समूह चरणअन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टियूको क्रिकेट मैदानमा एक खेल हुनेछ भने अर्को खेल मुलपानीस्थित माथिल्लो मैदानमा हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

संघर्षपूर्ण जितसँगै पीएसजी लिग १ को शीर्षस्थानमा

फ्रेन्च लिग १ को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

जग्गाधनीलाई थाहै छैन, तीन कट्ठा जग्गा अर्कैको नाममा पास 

आफ्नो जग्गा कित्ताकाट गरी बिक्री गरेको थाहा पाएपछि जग्गाधनी सौगात रावतले मालपोत कार्यालयका नायबसुब्बा विश्वरूप सावद, जग्गा व्यवसायी सन्तोष ठाकुरलगायतलाई कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रहरीमा जाहेरी दिएक छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

पेनाल्टीको अवसर गुमाउँदा बराबरीमा रोकियो डर्टमन्ड

जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७