आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाललाई शंकर पोखरेलको प्रतिक्रिया-‘संसद् हत्या गरेको होइन, नयाँ युगतर्फको यात्राका लागि हो’

दाहाललाई शंकर पोखरेलको प्रतिक्रिया-‘संसद् हत्या गरेको होइन, नयाँ युगतर्फको यात्राका लागि हो’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद्को हत्या गरेको नभइ नयाँ युगतर्फको यात्राका लागि भएको प्रतिक्रिया दिएका छन्।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद्को हत्या गरेको नभइ नयाँ युगतर्फको यात्राका लागि भएको प्रतिक्रिया दिएका छन्।

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद् मासेको र हत्या गरेको अभिव्यक्तिलाई लिएर पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘प्रचण्ड कमरेडहरूले भनेझै संसद मासेको र संसद्को हत्या गरेको नभै नयाँ जनादेशमार्फत जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसद्को खोजी गरिएको हो, नयाँ युगतर्फको यात्राका लागि,’ आइतबार फेसबुकमा उनले लेखेका छन्।

प्रकाशित: Jan 17, 2021| 04:08 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।