शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौंमा नेकपाको र्‍याली र विरोध सभा

काठमाडौंका विभिन्न स्थानबाट शीर्ष नेताहरुसहितको सहभागितामा र्‍याली निस्केको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

पीएम कपमा कर्णालीलाई प्रदेश १ को बलियो लक्ष्य

प्रधामनमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आज जारी खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

पीएम कप : बागमतीलाई प्रदेश २ ले दियो १८० रनको सामान्य लक्ष्य

प्रधानमन्त्री कप एकदिवसयि क्रिकेट अन्तर्गत मूलपानी मैदानमा जारी खेलमा प्रदेश २ ले बागमती प्रदेशलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

थप सुविधासहित आइएमई पेको नयाँ एप 

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

भीमफेदी–देउराली–कुलेखानी सडक दुई महिना बन्द

बागमती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सञ्चालनमा रहेको हेटौँडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडक खण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई महिनाका लागि सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय भएको...
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको राजपत्रमा प्रकाशित सूचना पेश

प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना सर्वोच्च अदालतको इजलासमा पेश भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

बागमती प्रदेशमा कांग्रेस मुख्यमन्त्री दिने समूहसँग मिल्ने !

नेपाली कांग्रेसले बागमती प्रदेशमा आफूलाई मुख्यमन्त्री दिने समूहसँग सहकार्य गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

एनसेलले रिङरोडको १०.२ किलोमिटर सडक खण्डमा हरियाली निर्माण तथा संरक्षण गर्दै

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

स्मार्ट टेलिकमको बदमासी : न सम्झौताअनुसार काम न फ्रिक्वेन्सी दस्तुर भुक्तानी

आफूलाई मुलुकको तेस्रो ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी दाबी गर्ने स्मार्ट टेलिकमले एकपछि अर्को बदमासी गरिरहेको पाइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

संसद् विघटन मुद्दा : संवैधानिक इजलासमा बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज शुक्रबार पनि बहस सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

ओली र नेकपा संकटको विस्तारित संक्रमणमा फस्दै मुलुक

नेकपा र प्रधानमन्त्रीको असफलता र संकटलाई मुलुकको संकटका रूपमा संक्रमित बनाउने प्रधानमन्त्री ओलीको अतीतमुखी राजनीतिक यात्रालाई अदालतले सच्याएन भने नेपाली नागरिकले सच्याउनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

कोरोनाको खोपका लागि सुदूरपश्चिममा यस्तो छ तयारी

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कोरोना भाइरसविरुद्धको खोप भण्डारणका लागि खोप सामग्री भण्डारण कक्षलाई खाली गरेर तयारी अवस्थामा राखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

बागमती प्रदेशसभाको बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज (शुक्रबार) प्रदेश सभामा टेबल हुने भएको  छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

राज्यका अंग कब्जापछि संसद् विघटन : डा. भट्टराई

जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेटिङमा संसद् विघटन गरिएको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

सुर्खेत मेडिकल कलेज स्थापनामा अन्योल : डीपीआर स्वीकृत नहुँदा १० करोड फ्रिज

सुर्खेत मेडिकल कलेज स्थापनाको काम अन्योलमा परेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

फेरि सकियो एक्यापको म्याद, सञ्चालनको मोडालिटी अझै तयार भएन

गत वर्ष स्थानीय तह र प्रदेश सरकारसँग विवाद चुलिँदै गएपछि एक वर्षका लागि म्याद थपेको संघीय सरकारले यसको सञ्चालन मोडालिटीबारे भने कुनै गृहकार्य गरेकाे छैन।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

वाटमोरले देखेको सपना

नेपाली टिमले पछिल्लो समय एसिया कपको पूर्वी छनोटमा लज्जास्पद हार बेहोर्दा उनी सिंगापुरका प्रशिक्षक थिए। उनले त्यहाँ नेपाली टिमलाई राम्रोसँग चिन्ने अवसर पाए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारबाही

सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

चितवनमा दुई गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

काठमाडौं महानगरले भोलिदेखि सप्ताहव्यापीरूपमा सहिद दिवस मनाउने

काठमाडौं महानगरपालिकाले भोलि (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा सहिद दिवसका कार्यक्रम गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७