शनिबार, भदौ २०, २०८३

काठमाडौंमा नेकपाको र्‍याली र विरोध सभा

काठमाडौंका विभिन्न स्थानबाट शीर्ष नेताहरुसहितको सहभागितामा र्‍याली निस्केको छ। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले आज शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा उसले विरोध प्रदर्शन गरेको हो।

काठमाडौंका विभिन्न स्थानबाट शीर्ष नेताहरुसहितको सहभागितामा र्‍याली निस्केको छ। 

र्‍यालीपछि भृकुटीमण्डपमा विराेध सभा सुरू भएकाे छ।

प्रकाशित: Jan 22, 2021| 07:56 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।