शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दाहाल-नेपाल पक्षीय सचिवालय बैठक जारी, स्थायी कमिटी बैठक पनि बस्दै

नेकपाको दाहाल-नेपाल पक्षीय सचिवालय बैठक अहिले बसिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

ट्रेन्डिङ के हो, नाइँ मलाई था’ छैन : टीका प्रसाई

गायिका टीका प्रसाईले नेपाली गीतसंगीत क्षेत्रमा झन्डै दुई दशक लामो यात्रा गरेकी छन्। यो यात्रामा उनलाई चिनाउन सर्वाधिक सफल गीत भने ‘नाइँ मलाई था’छैन’, ‘माया लुकीलुकी’ जस्ता केही गीत हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

योगेश भट्टराईले भने- ओलीको अजेन्डा प्रतिगमन गर्ने दरबारियाहरूको जस्तै

नेकपा (दाहाल–नेपाल समूह)का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गर्ने दरबारियाहरूले बोकेका अजेन्डा बोकेर हिँडिरहेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साधारणसभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

सशस्त्र प्रहरी अस्पतालमा आश्रित बेसहाराको उपचार निःशुल्क गरिने

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २०औं सशस्त्र प्रहरी दिवसका अवसरमा शुक्रबार बेसहारालाई निःशुल्क उपचारको घोषणा गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

दाहाल–नेपाल समूहले माघ १५ गते बुुटवलमा शक्ति प्रदर्शन गर्ने

काठमाडौंमा शक्ति प्रदर्शन गरेको नेकपा दाहाल–नेपाल समूहले लुम्बिनी प्रदेशमा पनि प्रदर्शन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

लोकदोहोरी प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

संसद् पुनर्स्थापना पहिलो प्राथमिकता : महामन्त्री कोइराला

 कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

प्रमुख निर्वाचन आयुक्त थपलिया : कविता हराउँदा पाँच वर्ष रन्थनिएछन्

गीतकार थपलियाका आफ्नै गीतका कारण धर्मपत्नीको कठघरामा उभिनुपरेको किस्सा छ। दीपक शर्माको संगीत र स्वरूपराज आचार्य तथा अञ्जु पन्तको स्वरमा सजिएको गीत थियो त्यो– आफ्नै मान्छेबाट पाएँ चोट अनगिन्ती...
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

विप्लव समूहको बन्दले लुम्बिनीमा आंशिक प्रभाव, लामो दुरीका सवारी चलेनन् 

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले शनिबार गरेको बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

पूर्व कर्मचारीका छोरासँग क्याम्पसको जग्गा आफ्नो भएको फर्जी लालपूर्जा, क्वाटर खाली गर्न अटेरी 

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको १५ धुर जग्गा व्यक्तिको नाममा नामसारी भएको रहस्य खुलेको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

‘मोफसलमा बसेर साहित्यको मूलधारमा स्थापित हुन संघर्ष गर्नैपर्छ’

मोफसलमा प्रकाशन संस्थाको अभाव छ। व्यवस्थित बजार छैन। पठन संस्कृति अभाव छ। साहित्य, कला र संस्कृति हेर्ने सरकारी निकायको उपस्थिति शुन्य छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

राष्ट्रिय समावेशी आयोगले विभिन्न सिफारिस समेटिएको वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई बुझाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

श्रीलंकाले युद्धकालीन अपराध आरोपबारे अनुसन्धान सुरु गर्ने

श्रीलंकाले तमिल अलगाववादीहरूसँगको द्वन्द्वको क्रममा सेनाले युद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्ने जानकारी गराएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

विपन्न बालबालिकालाई ज्याकेट

यहाँका ७८ बालबालिकालाई शुक्रबार न्यानो ज्याकेट वितरण गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १०, २०७७

अन्योलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, अघिल्लो वर्षको प्रस्ताव नै खारेज

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ दुई वर्षसम्म कार्यान्वयन हुन सकेको छैन। राष्ट्रपति कार्यालयले छनोट गरेको योजनामा केन्द्रित कार्यक्रम कार्यकर्ता लक्षित भएकाले कार्यान्वयन भइहाले पनि शैक्षिक सुधार हुन नसक्ने दाबी शिक्षाविद्हरूको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

प्रहरीमाथि हातपात गरेको आरोपमा १६ यौनिक अल्पसंख्यक पक्राउ

आफूहरुमाथि हातपात गरेको आरोपमा प्रहरीले यौनिक तथा अल्पसंख्यक समुदायका १६ जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

सिटिइभिटीको नाम बेचेर लाखौं ठगी

धनगढीमा लामो समयदेखि ठगी गर्दै आएका धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७