आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बीएचएम पढेपछि बेरोजगार हुनु पर्दैन : सम्झना बस्न्यात

शिक्षालाई कक्षाकोठाको ज्ञानमा मात्रै सीमित नगराई जीवनोपयोगी विषयसँग जोड्न सकेकाले पनि आईएसटी कलेज विद्यार्थीको रोजाइमा पर्न सफल भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

नायब महान्यायाधिवक्ताको जिकिर– पार्टीभित्रका मान्छे तह लाउन पनि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस जारी छ। सोमबारदेखि सरकारी पक्षले बहस गरिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

नागरिक निराशाको उत्पादन

सरकार बडो रफ्तारका साथ आफ्ना मानिसलाई औसर दिलाउन निर्लिप्त छ। असुरक्षा, अस्थिरता, मूल्यवृद्धि र अन्यअन्य अन्योलले परिवेश धमिलिनु धमिलिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

शान्तिपूर्ण आन्दोलनमा नेता–कार्यकर्ता गिरफ्तार गरेर सरकारले द्वन्द्व निम्त्यायो : नारायणकाजी

कपाको दाहाल–नेपाल समूहका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण रुपमा भइरहेको आमहडतालमा नेता–कार्यकर्तालाई गिरफ्तार गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

पर्सामा बन्दको असर सामान्य, २२ नेता पक्राउ (फोटोफिचर)

पर्सामा बन्दको सामान्य प्रभाव परेको छ।  बिहान जिल्ला तहका शीर्ष नेताहरू पक्राउ परेपछि अहिले बन्दको प्रभाव समान्य छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

ज्यान मार्ने उद्योग आरोपमा पक्राउ खुङ्गाका वडाध्यक्ष पुन रिहा

जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका ४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई ८० हजार धरौटीमा  रिहा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

प्रतिनिधिसभा विघटन : नायब महान्यायाधिवक्ताले सुरु गरे आजको बहस

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दाको सुनुवाइ आज बिहीबार पनि सुरू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

सुनको मूल्य ९०० रुपैयाँ घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

नेकपाका सर्लाही इन्चार्जको अचानक मृत्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

बन्दको अवज्ञा गरेको भन्दै चारवटा ट्रकमा तोडफोड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

दाहाल–नेपाल समूहका बन्दकर्ता काठमाडौंको कोटेश्वर चोकमा खाना बनाउँदै (फोटो फिचर)

दाहाल–नेपाल समूहका बन्दकर्ता काठमाडौंको कोटेश्वर चोकमा खाना बनाउँदै
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

'रिस्क नलिनुस्' भन्दै सुरक्षाकर्मीले नै रोके सवारीसाधन

हिजो बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर निर्धक्क रुपमा सवारीसाधन चलाउन र आफ्नो पेशा व्यवसाय गर्न आग्रह गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

गण्डकीमा बन्दको असर : दमौलीमा १६ जना पक्राउ 

बन्द र हडतालबाट आजित भएका नेपाली फेरि अर्को बन्द खेप्न वाध्य भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

बन्द सफल बनाउन दाहाल पनि सडकमा

पार्टीले आह्वान गरेको आमहडताल प्रभावकारी बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सडकमा बसेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

‘अनौपचारिक व्यवसायको योगदानलाई घटाउन करको दायरा बढाउनुपर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाली अर्थतन्त्रमा देखिएको अनौपचारिक व्यवसायको योगदानलाई घटाउन करको दायरा बढाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

बुटवलमा बन्दकर्ताद्वारा मोटरसाइकल तोडफोड, आमहडतालले जनजीवन प्रभावित

नेकपा दाहाल–नेपाल समूहले आमहड्ताल उल्लंघन गरेको भन्दै मोटरसाइकल तोडफोड गरेको छ।  
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

दाहाल–नेपालको आमहडताल : अहिलेसम्म ७८ जना पक्राउ, सुरक्षा व्यवस्था कडा

 नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ७८ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

फागुन पहिलो साताभित्र संयुक्त जनआन्दोलन हुन्छ, त्यसपछि केपी ओली पत्तासाफ : दाहाल

 नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमन नसच्चिए फागुनको पहिलो साताभित्रमा संयुक्त जनआन्दोलन हुने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

धरानमा बन्दकर्ता र यातायात मजदुरबीच झडप

नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको बन्दको क्रममा बिहीबार बिहानै सुनसरीको धरानमा झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७