आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘दुईचार हजार मानिस लिएर ललकारेपछि सडकमा आयौं’

प्रधानमन्त्री एवम् नेकपा अध्यष केपी शर्मा ओलीले दाहाल–नेपाल समूहले दुई–चार हजार मानिस सडकमा ल्याएर आफूलाई ललकार्न थालेपछि सडकमा उत्रन बाध्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

केपी ओलीको सभामा जे देखियो (फोटोफिचर)

नेकपा ओली समूहको आमसभा काठमाडौंको दरबारमार्गमा जारी छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

'नरभक्षी' आन्दोलनबारे नसोच्न प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अब नरभक्षी आन्दोलन गर्छु भनेर नसोच्न नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेपछि अहिलेको अवस्था आएको हो : थापा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले अस्थिरता र अवसरवादविरुद्ध देश एकजुट भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

सबै समस्याको समाधान निर्वाचनले नै गर्छ : पोखरेल

उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको सचिवालय सदस्य इश्वर पोखरेलले ताजा जनादेशका लागि घोषणा गरिएको निर्वाचन सफल बनाउन सरकार लागिपरेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सभामुखद्वारा सर्वोच्चमा रिट दर्ता

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत ३९ जनालाई विपक्षी बनाएर सभामुखले रिट दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

इन्डिया–इंग्ल्यान्ड टेस्ट सुरु : विराट र रोहित एक वर्षपछि एउटै टिममा

इन्डिया भ्रमणमा रहेको इंग्ल्यान्डको चार खेलको टेस्ट सिरिज आज (शुक्रबार)बाट सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

विश्वभर रोजगारी पाउन बीएचएम : अनुप कार्की

बीएचएमका विद्यार्थी होटलमा मात्र नभएर बैंक, अस्पताल र एनजीओ, आईएनजीमा पनि काम गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध रिट लिएर सभामुख आफैं सर्वोच्च अदालतमा

संवैधानिक परिषद्ले विभिन्न आयोगहरुमा सिफारिस गरेका व्यक्तिहरुलाई गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक भएको भन्दै रिट लिएर सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा

संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्ति गरिएको भन्दै त्यसविरुद्ध परेको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

नख्खु कारागारका २६० कैदीबन्दी मानसिक रोगी 

नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

केपी ओलीको सरकार उल्टो दिशामा हिँडिरहेको छ : कृष्ण पहाडी  

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर विरोधका कार्यक्रमहरू जारी छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

कैलालीमा बस र ट्याक्टर एक आपसमा ठोक्किँदा चार जना घाइते

 कैलालीमा बस र ट्याक्टर एक आपसमा ठोक्किएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

दाहालले भने : हामी ओलीकाे जंगली प्रवृत्तिविरुद्ध सडकमा आएका हौं

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधानपछि भएको निर्वाचनमा वाम गठबन्धन गरौँ र पार्टी एकता गरौँ भन्ने प्रस्तावक आफैं भए पनि यो दुर्घटनामा परेको बताए। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

ओली नेतृत्वको समूह नेकपाबाट चोइटिएको शक्ति हो : नेपाल 

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी बन्नका लागि विधि, विचार र पद्धतिमा चल्नुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

कपडा च्यातिएको र शरीरमा निलडाम भएको अवस्थामा किशोरी मृत फेला, हत्या गरिएको आशङ्का 

बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पद अवस्थामा मृत भेटिएकी छन्।  
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

बाजुरामा हिमपात हुँदा किसान उत्साहित, जनजीवन कष्टकर

बाजुरामा बिहीबार रातिदेखि हिमपात सुरु भएको छ। भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

टोटेनहमविरुद्ध चेल्सीको संघर्षपूर्ण जित

 इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा हेबिवेट क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

लैङ्गिकमैत्री नगर बनाउन अभिमुखीकरण

धनगढीलाई लैङ्गिकमैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले यहाँका जनप्रतिनिधि र सरोकारवालाका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

दूध, अण्डा र मासुमा आत्मनिर्भर भए पनि उपभोक्तालाई किन सधैं महँगो?

दूध, अण्डा र मासुमा मुलुक आत्मनिर्भर बन्न थालेको सरकारी तथ्यांक छ। व्यवसायीको सिन्डिकेटका कारण उपभोक्ता महँगोमा किन्न बाध्य छन्। तिनै व्यवसायी विदेशी लगानी र प्रविधिको विरोध गरिरहेका छन्। किन?
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७